सुनको भाउ स्थिर हुँदा चाँदीको बढ्यो, कति छ आजको मूल्य ?

सुनको भाउ स्थिर हुँदा चाँदीको बढ्यो, कति छ आजको मूल्य ?

अर्थ डबली
बुधवार, फागुन १० २०७९
अर्थ डबली
बुधवार, फागुन १० २०७९ (अर्काइभ बाट)
  • सुनको भाउ स्थिर हुँदा चाँदीको बढ्यो, कति छ आजको मूल्य ?

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज बुधबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ बढेको छ । बुधबार छापावाल सुनलाई प्रतितोला १ लाख ३ हजार रुपैयाँ छ भने तेजावी सुनलाई १ लाख २ हजार ५ सय रुपैयाँ पर्नेछ । 

    images
    images

    यता, चाँदीको भाउ भने सामान्य बढेको महासंघले जनाएको छ । यसअघि प्रतितोला १ हजार २९० रुपैयाँ रहेकोमा आज बढेर १ हजार २९५ रुपैयाँ पुगेको छ । 

    साताको लोकप्रीय