अमेरिकी डलरको बिक्रीमूल्य १३१ रुपैयाँ ४८ पैसा र कुवेती दिनारको ४२८ रुपैयाँ ६४ पैसा पर्ने, अन्य मुद्रालाई कति ? 

अमेरिकी डलरको बिक्रीमूल्य १३१ रुपैयाँ ४८ पैसा र कुवेती दिनारको ४२८ रुपैयाँ ६४ पैसा पर्ने, अन्य मुद्रालाई कति ? 

अर्थ डबली
मंगलवार, चैत २८ २०७९
अर्थ डबली
मंगलवार, चैत २८ २०७९ (अर्काइभ बाट)
  • अमेरिकी डलरको बिक्रीमूल्य १३१ रुपैयाँ ४८ पैसा र कुवेती दिनारको ४२८ रुपैयाँ ६४ पैसा पर्ने, अन्य मुद्रालाई कति ? 

    काठमाडौँ / नेपाल राष्ट्र बैंककाअनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा, युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ७८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ३० पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४४ पैसा र सिङ््गापुरे डलर एकको खरिदमा ९८ रुपैयाँ ५१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९७ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ९४ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा, कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४२८ रुपैयाँ ६४ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय