उद्योग वाणिज्य महासङ्घको निर्वाचनः एसोसिएटतर्फको मतगणनामा संघाई बिजयी 

उद्योग वाणिज्य महासङ्घको निर्वाचनः एसोसिएटतर्फको मतगणनामा संघाई बिजयी 

अर्थ डबली
बिहिवार, चैत ३० २०७९
अर्थ डबली
बिहिवार, चैत ३० २०७९ (अर्काइभ बाट)
  • उद्योग वाणिज्य महासङ्घको निर्वाचनः एसोसिएटतर्फको मतगणनामा संघाई बिजयी 

    काठमाडौँ / उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा एसोसिएटतर्फको मतगणनामा रामचन्द्र संघाई विजयी भएका छन् । बुधबार साँझ ६ बजे सम्पन्न निर्वाचनको मतगणनामा एसोसिएटतर्फको मतगणना सकिएको हो । 

    images
    images

    कुल मतमा ३० प्रतिशत मतभार रहने एसोसिएटतर्फबाट संघईले ६१३ अर्थात ११.४ प्रतिशत मत ल्याएका छन् ।  

    यस्तै, अन्जान श्रेष्ठले ५७३ अर्थात १०.७ प्रतिशत मत ल्याएका छन् भने उमेशलाल श्रेष्ठले ४२६ अर्थात ७.९ प्रतिशत मत ल्याएका छन् । अब वस्तुगत र जिल्ला नगरतर्फको मगगणना हुन बाँकी छ । हालसम्म कुल १६३० मत खसेकोमा १८ मत बदर भएको समितिले जनाएको छ । 

    जिल्लानगरको मतभार ५० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ ।

    साताको लोकप्रीय