बेनेलीको ‘नयाँ सफर दमदार अफर’ सार्वजनिक, ६० हजार रुपैयाँसम्म छुट पाउने

बेनेलीको ‘नयाँ सफर दमदार अफर’ सार्वजनिक, ६० हजार रुपैयाँसम्म छुट पाउने

अर्थ डबली
बुधवार, बैशाख ६ २०८०
अर्थ डबली
बुधवार, बैशाख ६ २०८० (अर्काइभ बाट)
  • बेनेलीको ‘नयाँ सफर दमदार अफर’ सार्वजनिक, ६० हजार रुपैयाँसम्म छुट पाउने

    काठमाडौँ / बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता केटीएम इन्टरनेशलन ट्रेडिङ प्रालिले ‘नयाँ सफर दमदार अफर’ ल्याएको छ । 

    images
    images

    इटालीमा निर्मित विश्वभरमा बढी बिक्री हुने मोटरसाइकलले नयाँ वर्ष २०८० को अवसरमा यो अफर ल्याएको हो । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ । यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्छन् । 

    यस अफरबाट तीनवटा फाइदा लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ३५ हजार रुपैयाँसम्मको नगद छुट, १२ हजार रुपैयाँबराबरको बेनेलीको हेल्मेट र एफवाई ०८०÷८१ को रोड ट्याक्स सहुलियत (सरकारी नियमअनुसार) तथा आकर्षक उपहारहरु पाउनेछन्। 

    बेनेली नेपालले टीएनटी १५, टीएनटी १५० आई, १८० एस, टीआरके२५१, ३०२ एस, टीएनटी६००आई, ७२५ एस मोडलका मोटरसाइकलहरु उपलब्ध गराउँदै आएको छ ।

    साताको लोकप्रीय