सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन महानगरलाई सर्वोच्चको आदेश (पूर्णपाठसहित)

सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन महानगरलाई सर्वोच्चको आदेश (पूर्णपाठसहित)

अर्थ डबली
शुक्रवार, बैशाख ८ २०८०
अर्थ डबली
शुक्रवार, बैशाख ८ २०८० (अर्काइभ बाट)
  • सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन महानगरलाई सर्वोच्चको आदेश (पूर्णपाठसहित)

    काठमाडौँ / सर्वोच्च अदालतले सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश गरेको छ । 

    images
    images

    मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका हुन् । 

    न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ।

    अधिवक्ता पदमबहादुर श्रेष्ठले गत सोमबार दिएको रिटमा पहिलो सुनुवाइ गर्दै उक्त इजलासले यस्तो आदेश दिएको हो।

    सर्वोच्चले ल्याडफिल्ड साइटमा आवश्यक समन्वय र उचित सहकार्य गर्न प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयलाई ‘गम्भिर ध्यानाकर्षण’ गराएको छ ।

    हेर्नुहोस् सर्वोच्चको आदेशः 

     

    साताको लोकप्रीय