कुमारी बैंकको १९ हजार ४०९ कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको १९ हजार ४०९ कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ डबली
शुक्रवार, बैशाख २९ २०८०
अर्थ डबली
शुक्रवार, बैशाख २९ २०८० (अर्काइभ बाट)
  • कुमारी बैंकको १९ हजार ४०९ कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी राम प्रकाश श्रेष्ठको १९ हजार ४०९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । 

    images
    images

    बैकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपछि कम्पनीले संस्थापक शेयर विक्री गर्न लागेको हो ।

    उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय टंगाँल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

    बैंकले तोको उक्त समयमा पनि कुनै आवेदन प्राप्त नभएमा बैंकले उक्त शेयर अन्य व्यक्ति वा संस्थामा विक्री गर्ने समेत जनाएको छ ।

    साताको लोकप्रीय