सूर्योदय वोमी लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा लेखनाथ खनिया

सूर्योदय वोमी लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा लेखनाथ खनिया

अर्थ डबली
सोमवार, जेठ १ २०८०
अर्थ डबली
सोमवार, जेठ १ २०८० (अर्काइभ बाट)
  • सूर्योदय वोमी लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा लेखनाथ खनिया

    काठमाडौँ / सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा लेखनाथ खनियालाई नियुक्त गरेको छ । 

    images
    images

    लघुवित्तको बैशाख ३१ गते आइतबार दिउसो ३ः३० बजे बसेको सञ्चालक समितिको २०७ औं बैठकको निर्णयले कम्पनीको रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा खनियालाई नियुक्त गर्ने निर्णय गरेको हो । 

    1.JPG

    साताको लोकप्रीय