आज थप ३४ जनामा कोरोना संक्रमण पुष्टि, ८९ जना सक्रिय संक्रमित

आज थप ३४ जनामा कोरोना संक्रमण पुष्टि, ८९ जना सक्रिय संक्रमित

अर्थ डबली
बुधवार, जेठ ३ २०८०
अर्थ डबली
बुधवार, जेठ ३ २०८० (अर्काइभ बाट)
  • आज थप ३४ जनामा कोरोना संक्रमण पुष्टि, ८९ जना सक्रिय संक्रमित

    काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर गरिएको कोरोना परिक्षणमा ३४ जना संक्रमण भेटिएको जनाएको छ ।

    images
    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट कुल १ हजार १६७ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ४३१ जनामा गरिएको आरटीपीसीआर परिक्षणमा १२ जना र ७३६ जनामा गरिएको एन्टीजेन परिक्षणमा २२ जना संक्रमित फेला परेका हुन् । सोहि समय २३ जना भने कोरोना मुक्त भएका छन् ।

    आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८९ जना पुगेको छ ।

    साताको लोकप्रीय