सामाजिक सुरक्षा भत्ता पाउने संख्या ३६ लाख ८३ हजार बढि

सामाजिक सुरक्षा भत्ता पाउने संख्या ३६ लाख ८३ हजार बढि

अर्थ डबली
आइतवार, जेठ १४ २०८०
अर्थ डबली
आइतवार, जेठ १४ २०८० (अर्काइभ बाट)
  • सामाजिक सुरक्षा भत्ता पाउने संख्या ३६ लाख ८३ हजार बढि

    काठमाडौँ / सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने जनशक्ति ३७ लाख हाराहारी पुगेको छ । 

    images
    images

    सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले सुरक्षा भत्ता पाउने जनशक्ति ३७ लाख हाराहारी पुगेको तथ्याङ्क देखाएको हो ।

    चालु आर्थिक वर्षको फागुनसम्म यस्तो जनसंख्या ३६ लाख ८३ हजार ६५८ रहेको सर्वेक्षणमा उल्लेख छ । सामाजिक सुरक्षामा आबद्ध हुनेको संख्या र भत्तादरमा भएको वृद्धिले सरकारको व्ययभार बढ्दै गएको सर्वेक्षणमा भनिएको छ ।

    साताको लोकप्रीय