सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? कति छ आजको मूल्य ? 

सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? कति छ आजको मूल्य ? 

अर्थ डबली
सोमवार, जेठ १५ २०८०
अर्थ डबली
सोमवार, जेठ १५ २०८० (अर्काइभ बाट)
  • सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? कति छ आजको मूल्य ? 

    काठमाडौँ / आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइबारकै मूल्यमा सुनचाँदीको कारोबार गर्न सकिने भएको हो । मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ र तेजावी सुन १ लाख ७ हजार ६ सय रुपैयाँ पर्नेछ । 

    images
    images

    यता, चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

    साताको लोकप्रीय