मन्त्रिपरिषद् बैठक बस्दै, आगामी आर्थिक बर्षको बजेट पारित गर्ने 

मन्त्रिपरिषद् बैठक बस्दै, आगामी आर्थिक बर्षको बजेट पारित गर्ने 

अर्थ डबली
सोमवार, जेठ १५ २०८०
अर्थ डबली
सोमवार, जेठ १५ २०८० (अर्काइभ बाट)
  • मन्त्रिपरिषद् बैठक बस्दै, आगामी आर्थिक बर्षको बजेट पारित गर्ने 

    काठमाडौँ / बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्नेछ । 

    images
    images

    बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र अन्य आवश्यक तथा महत्त्वपूर्ण एजेन्डामा पनि छलफल गर्ने बताइएको छ । बैठकबाट पारित भएपछि आज  बेलुका ४ बजे अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्मार्फत बजेट प्रस्तुत गर्नेछन् । संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनैपर्ने प्रावधान छ । 

    साताको लोकप्रीय