बजेट २०८०/८१: हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

बजेट २०८०/८१: हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

अर्थ डबली
सोमवार, जेठ १५ २०८०
अर्थ डबली
सोमवार, जेठ १५ २०८० (अर्काइभ बाट)
  • बजेट २०८०/८१: हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

    काठमाडौँ / सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने घोषण गरेको छ । 

    images
    images

    अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको हो । 

    बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताएका छन् ।

    नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेको उनको भनाइ छ ।

    साताको लोकप्रीय