स्वास्थ्य मन्त्रालयका लागि ८३ अर्ब ९९  करोड बजेट विनियोजन 

स्वास्थ्य मन्त्रालयका लागि ८३ अर्ब ९९  करोड बजेट विनियोजन 

अर्थ डबली
सोमवार, जेठ १५ २०८०
अर्थ डबली
सोमवार, जेठ १५ २०८० (अर्काइभ बाट)
  • स्वास्थ्य मन्त्रालयका लागि ८३ अर्ब ९९  करोड बजेट विनियोजन 

    काठमाडौँ / सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८३ अर्ब भन्दा भन्दा बढी रकम छुट्याएको छ । संघीय संसदको संयुक्त बैठकमार्फत  आगामी आर्थिक वर्ष २०८०/८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९  करोड बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । 

    images
    images

    साताको लोकप्रीय