अमेरिकी डलरको बिक्रीमूल्य १३२ रुपैयाँ ५१ पैसा र युरोको १४१ रुपैयाँ ९९ पैसा पर्ने, अन्य मुद्रालाई कति ? 

अमेरिकी डलरको बिक्रीमूल्य १३२ रुपैयाँ ५१ पैसा र युरोको १४१ रुपैयाँ ९९ पैसा पर्ने, अन्य मुद्रालाई कति ? 

अर्थ डबली
मंगलवार, जेठ १६ २०८०
अर्थ डबली
मंगलवार, जेठ १६ २०८० (अर्काइभ बाट)
  • अमेरिकी डलरको बिक्रीमूल्य १३२ रुपैयाँ ५१ पैसा र युरोको १४१ रुपैयाँ ९९ पैसा पर्ने, अन्य मुद्रालाई कति ? 


    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज मङ्गलबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९१ पैसा र बिक्रीमा १३२ रुपैयाँ ५१ पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ २४ पैसा र बिक्रीमा ८६ रुपैयाँ ६३ पैसा, जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३३ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३५ पैसा तोकिएको छ । 

    images
    images

    विस्तृत हेर्नुस् तालिकामा 

    binimaya.JPG

    साताको लोकप्रीय