सिंगटी हाइड्रो इनर्जीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

सिंगटी हाइड्रो इनर्जीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

अर्थ डबली
बुधवार, जेठ १७ २०८०
अर्थ डबली
बुधवार, जेठ १७ २०८० (अर्काइभ बाट)
  • सिंगटी हाइड्रो इनर्जीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    काठमाडौँ / सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । 

    images
    images

    कम्पनीको आज (जेठ १७ गते) बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । 

    बैठकले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा ऋण चुक्ता गर्न हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । 

    यस्तै, बैठकले नियमनकारी निकायबाट सहमति प्राप्त भएपश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सो दरमा हकप्रद सेयर निष्काशन गरिने पनि निर्णय गरेको छ ।

    1.JPG

    साताको लोकप्रीय