सुनको भाउ प्रतितोला १७ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको भाउ प्रतितोला १७ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

अर्थ डबली
आइतवार, जेठ २१ २०८०
अर्थ डबली
आइतवार, जेठ २१ २०८० (अर्काइभ बाट)
  • सुनको भाउ प्रतितोला १७ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

    काठमाडौँ / आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार हालसम्मकै उच्च १ लाख १३ हजार ३ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ११ हजार ६ सय रुपैयाँमा झरेको हो । 
    त्यस्तै, तेजावी सुन १ लाख १२ हजार ७५० रुपैयाँ रहेकोमा आज घटेर १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार हुनेछ । 

    images
    images

    यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । शुक्रबार प्रतितोला १ हजार ४३५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ४१५ रुपैयाँ पर्नेछ ।

    साताको लोकप्रीय