अमेरिकी डलरको भाउ १३२ रुपैयाँ र युरो १४१ रुपैयाँ ३३ पैसा पर्ने, अन्य मुद्रालाई कति पर्ला ? 

अमेरिकी डलरको भाउ १३२ रुपैयाँ र युरो १४१ रुपैयाँ ३३ पैसा पर्ने, अन्य मुद्रालाई कति पर्ला ? 

अर्थ डबली
सोमवार, जेठ २२ २०८०
अर्थ डबली
सोमवार, जेठ २२ २०८० (अर्काइभ बाट)
  • अमेरिकी डलरको भाउ १३२ रुपैयाँ र युरो १४१ रुपैयाँ ३३ पैसा पर्ने, अन्य मुद्रालाई कति पर्ला ? 

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४० पैसा र बिक्रीमा १३२ रुपैयाँ, युरोपियन युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३ पैसा र बिक्रीमा ३५ रुपैयाँ १९ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २० पैसा तोकिएको छ । 

    images
    images

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय