आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमयदर 

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमयदर 

अर्थ डबली
बिहिवार, जेठ २५ २०८०
अर्थ डबली
बिहिवार, जेठ २५ २०८० (अर्काइभ बाट)
  • आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमयदर 

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ७८ पैसा र बिक्रीमा १३२ रुपैयाँअ ३८ पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ २९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९१ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९ रुपैयाँ ५० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा तोकिएको छ । 
    विस्तृतमा हेर्नुस् 

    images
    images

    Binimaya.JPG

    साताको लोकप्रीय