प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ–…कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन 

प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ–…कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन 

अर्थ डबली
बिहिवार, जेठ २५ २०८०
अर्थ डबली
बिहिवार, जेठ २५ २०८० (अर्काइभ बाट)
  • प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ–…कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन 

    हामीले दैनिक जीवनमा भोग्दै आएका कतिपय कुराले हामीलाई प्रेरणा दिने गर्छन् । महान् व्यक्तिहरुका भनाइ त झन् कहिलेकाहीँ मान्छेका लागि शक्ति साबित हुने गरेका छन् ।

    images
    images

    तपाईले हरेक दिन सफलताका कथाहरुसँगै विभिन्न व्यक्तित्वहरुका उत्प्रेरणात्मक भनाइहरु पढ्दै आइरहनु भएको छ होला । आज हामी जीवनमा सफलताको शिखर चुम्न सहयोग गर्ने र खुशि जीवन जीउनका लागि आवश्यक उत्प्रेरणात्मक भनाइहरु यहाँहरुको माझमा राख्दैछौं । कृपया हाम्रा सामग्रीहरु कस्तो लाग्दैछन् ? प्रतिक्रियापनि दिनुहोला ।

    – जब कसैले तपाईको copy गर्छ, भने सम्झिनुस् तपाई Success हुदै हुनुहुन्छ ।

    – कमाउनुस्…कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन ।

    – जुन व्यक्तीले लोभ गर्न छोड्छ ,उसको प्रसंसा पनी सकीन्छ ।

    – यदि तपाईको “plan A ” ले काम गरेको छैन भने, नआत्तिनुस् अझै 25 वटा Letters बाकी नै छ ।

    – जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन ।

    – भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाई दिन्छ ।

    – कुनै महान व्यक्तीले अवसरको कमी बारे सिकायत गर्दैन ।

    – महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनी उठ्छ ।

    – जुन चीजमा तपाईको Interest छ ,त्यो चीज पाउनको लागी कुनै समय फिंक्स हुदैन, चाहे त्यो रातको 12 किन नबजेको होस् ।

    – यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् ।

    – खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न ।

    – जीतने वालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीज लाई अलग तरिका बाट गर्छ ।

    – जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ ।

    – यदि तपाईको लक्ष्यमा कोही पनी हाँसी रहेको छैन भने ,त्यो तपाईको धेरै सानो लक्ष्य हो ।

    – असफलता को बारेमा चिन्ता नगर्नुस्, किनभने तपाई एक पटक मात्र सही हुनुहुन्छ ।

    साताको लोकप्रीय