असार १ गतेदेखि नबिल र एनबिबिएल सेक्युरिटिजले एकीकृत कारोबार गर्ने

असार १ गतेदेखि नबिल र एनबिबिएल सेक्युरिटिजले एकीकृत कारोबार गर्ने

अर्थ डबली
शुक्रवार, जेठ २६ २०८०
अर्थ डबली
शुक्रवार, जेठ २६ २०८० (अर्काइभ बाट)
  • असार १ गतेदेखि नबिल र एनबिबिएल सेक्युरिटिजले एकीकृत कारोबार गर्ने

    काठमाडौँ / नबिल सेक्युरिटिज र एनबिबिएल सेक्युरिटिज लिमिटेड एक आपसमा मर्ज भई असार १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । 

    images
    images

    नबिल सेक्युरिटिजले एनबिबिएल सेक्युरिटिजलाई प्राप्ति गरी असार १ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेको हो ।

    नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपछि ती कम्पनीका सहायक कम्पनीहरू पनि मर्ज हुन लागेका हुन् । नबिल सेक्युरिटिज र एनबिबिएल सेक्युरिटिजको जेठ १२ गते सम्पन्न विशेष साधारण सभाले प्राप्तिसम्बन्धी प्रस्तावलाई पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ २२ गते प्राप्ति गर्न स्वीकृति प्रदान गरेको थियो ।

    साताको लोकप्रीय