आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति छ ? 

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति छ ? 

अर्थ डबली
मंगलवार, जेठ ३० २०८०
अर्थ डबली
मंगलवार, जेठ ३० २०८० (अर्काइभ बाट)
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति छ ? 

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६० पैसा र बिक्रीमा १३२ रुपैयाँ २० पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ७ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४७ पैसा, जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४५ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ९ पैसा र बिक्रीमा ३५ रुपैयाँ २५ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा तोकिएको छ । 

    images
    images
    images

    विस्तृत हेर्नुस् तालिकामा 

    Binimaya.JPG

    साताको लोकप्रीय