आज अमेरिकी डलरको मूल्य १३१ रुपैयाँ ६६ पैसा, अन्य मुद्रालाई कति पर्ला ? 

आज अमेरिकी डलरको मूल्य १३१ रुपैयाँ ६६ पैसा, अन्य मुद्रालाई कति पर्ला ? 

अर्थ डबली
बिहिवार, जेठ ३२ २०८०
अर्थ डबली
बिहिवार, जेठ ३२ २०८० (अर्काइभ बाट)
  • आज अमेरिकी डलरको मूल्य १३१ रुपैयाँ ६६ पैसा, अन्य मुद्रालाई कति पर्ला ? 

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलरको खरिदमूल्य १३१ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ६६ पैसा, युरोपियन युरो एकको खरिदमा १४१ रुपैयाँ ६२ पैसा र बिक्रीमा १४२ रुपैयाँ २७ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ६० पैसा र बिक्रीमूल्य ९९ रुपैयाँ ६ पैसा तोकिएको छ । 

    images
    images

    त्यस्तै, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९ रुपैयाँ ४० पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३१ पैसा र बिक्रीमा १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३५ रुपैयाँ १० पैसा र कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ११ पैसा रहेको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय