मनकामना केबलकारबाट यात्रा गर्नेको सङ्ख्या अहिलेसम्म कै उच्च, कति यात्रुहरूले दर्शन गरे ?

मनकामना केबलकारबाट यात्रा गर्नेको सङ्ख्या अहिलेसम्म कै उच्च, कति यात्रुहरूले दर्शन गरे ?

अर्थ डबली
शुक्रवार, आषाढ १ २०८०
अर्थ डबली
शुक्रवार, आषाढ १ २०८० (अर्काइभ बाट)
  • मनकामना केबलकारबाट यात्रा गर्नेको सङ्ख्या अहिलेसम्म कै उच्च, कति यात्रुहरूले दर्शन गरे ?

    काठमाडौं/  नेपालकै पहिलो र लोकप्रिय मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ रेकर्ड बनेको छ । आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन्। 

    images
    images

    यस वर्षको जेठमहिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम बन्न सफल भएको हो । 

    यस अघि आ.ब २०७५/ ७६ मा ज्येष्ठ महीनामा नै १,३५,२७२ को मासिक रेकॉर्ड थियो जून यस आ. ब को जेठ महिनामै तोड़िएको कम्पनीले जनाएको छ । 

    khelkud.JPG

    यसरी यस आ. ब को ज्येष्ठ महीनाको औसत प्रतिदिन यात्री ४ हजार ७ सय पुगेको छ । 


    यस्तै भारतीय यात्रीहरुको उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल २,६९,७६०९ २६।४१५० भारतीय हरुले मनकामना भ्रमण गरेको जनाइएको छ ।

    पहिलो नंबरमा ७,०५,५९३ ९६९।०८५० सहित नेपाली यात्री रहेका छन। यस वर्ष भने औसत प्रति दिन यात्री ४७०० पुगेको कम्पनीले जनाएको छ।

     

    साताको लोकप्रीय