आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमयदर 

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमयदर 

अर्थ डबली
आइतवार, असार ३ २०८०
अर्थ डबली
आइतवार, असार ३ २०८० (अर्काइभ बाट)
  • आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमयदर 

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ८० पैसा र बिक्रीमा १३१ रुपैयाँ ४० पैसा, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ १९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९० रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३४ पैसा, जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ २८ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ३२ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४ पैसा र कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा तोकिएको छ । 

    images
    images

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय