आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिदबिक्री गर्न सकिन्छ ? 

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिदबिक्री गर्न सकिन्छ ? 

अर्थ डबली
आइतवार, असार १० २०८०
अर्थ डबली
आइतवार, असार १० २०८० (अर्काइभ बाट)
  • आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिदबिक्री गर्न सकिन्छ ? 

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ९६ पैसा र बिक्रीमा १३१ रुपैयाँ ५६ पैसा, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ६६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३४ पैसा, सिङ्गापुरे डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ २५ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १४ पैसा र बिक्रीमा ९ रुपैयाँ १८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३२ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ७ पैसा तोकिएको छ । 

    images
    images

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय