धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फर्कियो, यस्तो छ कारण 

धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फर्कियो, यस्तो छ कारण 

अर्थ डबली
आइतवार, असार १० २०८०
अर्थ डबली
आइतवार, असार १० २०८० (अर्काइभ बाट)
  • धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फर्कियो, यस्तो छ कारण 

    काठमाडौँ / धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँमै फर्किएको छ । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्रीको जहाजमा समस्या आएपछि काठमाडौँ फर्काइएको हो । 

    images
    images

    आइतबार बिहान ७ः५० बजे जहाज उडेको र प्रेसराइजेसनको समस्या देखिएपछि काठमाडौँमै फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । 

    ८ : २० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको सो जहाजमा ७९ जना यात्रु थिए। उनीहरूलाई अर्कै जहाजमा राखेर धनगढी पठाउने तयारी भइरहेको छ। 

    साताको लोकप्रीय