आगामी वर्षभित्र ८०३ जनालाई रोजगारी दिने महानगरको तयारी, ३० करोड बजेट विनियोजन 

आगामी वर्षभित्र ८०३ जनालाई रोजगारी दिने महानगरको तयारी, ३० करोड बजेट विनियोजन 

अर्थ डबली
आइतवार, असार १० २०८०
अर्थ डबली
आइतवार, असार १० २०८० (अर्काइभ बाट)
  • आगामी वर्षभित्र ८०३ जनालाई रोजगारी दिने महानगरको तयारी, ३० करोड बजेट विनियोजन 

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ मा ८०३ जनालाई रोजगारी दिने भएको छ ।

    images
    images

    आइतबार आयोजित महानगरको १३औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि बजेट पेस गर्दै महानगरले क्षेत्रगतरुपमा ८०३ जनालाई रोजगारी दिने घोषणा गरेकी हुन् ।

    महानगरको क्षेत्रगत विषयको जनशक्तिको अभावलाई तत्काल परिपूर्ति गर्न कुचिकार ३ सय जना, कार्यालय सहयोगी ५१ जना, चौकीदार ३२ जना, स्वास्थ्यकर्मी २६९ जना र नगरप्रहरी जवान १५१ जनालाई करार सेवामार्फत् सम्झौता गरी काममा लगाउन ३० करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

    नगरप्रहरीतर्फ कुल ५ सय जनाको दरबन्दी रहेको व्यवस्था गरेकी बताइन् ।

    साताको लोकप्रीय