हिमालयन लाइफको व्यतित बीमालेखको नविकरणमा ब्याज छूट दिने

हिमालयन लाइफको व्यतित बीमालेखको नविकरणमा ब्याज छूट दिने

अर्थ डबली
मंगलवार, असार १९ २०८०
अर्थ डबली
मंगलवार, असार १९ २०८० (अर्काइभ बाट)
  • हिमालयन लाइफको व्यतित बीमालेखको नविकरणमा ब्याज छूट दिने

    काठमाडौँ / हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखको नविकरणमा लाग्ने विलम्ब शुल्कमा छूट दिने भएको छ । 

    images
    images

    आज असार १९ गते एक सुचना जारी गदै आज देखि २७ गतेसम्म व्यतित बीमालेखको नविकरणमा लाग्ने विलम्ब शुल्कमा ब्याज छूट दिन लागेको कम्पनीले जनाएको हो । 

    कम्पनीले ५ वर्षसम्मका व्यतित बीमालेखमा शत प्रतिशत छूट प्रदान गरिने जनाएको छ । यस्तै, ५ वर्षभन्दा माथिका बीमालेखमा ४० प्रतिशत ब्याज छूट प्रदान गरिने जनाएको छ ।

    व्यतित बीमालेख पुनःजागरण गर्दा एक पटक मात्र छूट सुविधामा प्रदान गरिने कम्पनीले प्रकाशित गरिएको सूचनामा उल्लेख गरिएको छ ।

    news.JPG

    साताको लोकप्रीय