भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो, पढ्नुस् दर्जन नेपाली चिन्तकका प्रसिद्ध प्रेरक भनाईहरु

भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो, पढ्नुस् दर्जन नेपाली चिन्तकका प्रसिद्ध प्रेरक भनाईहरु

अर्थ डबली
बिहिवार, साउन ११ २०८०
अर्थ डबली
बिहिवार, साउन ११ २०८० (अर्काइभ बाट)
  • भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो, पढ्नुस् दर्जन नेपाली चिन्तकका प्रसिद्ध प्रेरक भनाईहरु

    एक समय शुक्रराज शास्त्रीले भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो भनेका थिए । सायद उनले आफ्नो राजनीतिक जीवनमा कुनै समय बोलेका थिए । आज पनि त्यो बचन उत्तिकै सर्वप्रिय छ ।

    images
    images

    यस्तैगरी मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भनेर आफ्नो प्रसिद्ध पुस्तक खण्ड काब्य मुना मदनमा लेखेको कविताको हरफ जिवन्त र सत्य छ । नेपालीहरुको जनजिब्रोमा झुण्डिरहेको छ ।

     कतिपय त्यस्ता प्रसंगहरुले तपाईको जिवनमा नयाँ मोड ल्यााउन सक्छ । विभिन्न समयमा विभिन्न दार्शनिक चिन्तक साहित्यकारहरुले आफ्नो अनभुव र ज्ञानको आधारमा प्रेरक बचनहरु दिएका हुन्छन् । जुन आज पनि मानिसहरुको दैनिक जिवनका लागि उत्पे्ररक हुन्छन् । यस अंकमा हामीले अर्थ डबलीमा नेपाली चिन्तक तथा साहित्यकारहरुको विशेष प्रेरक भनाईहरु लिएका छौं । पढौं र सेयर गरी अझै लाखौं नेपालीहरुमा पुर्याउँ । 


    १. जो मानिसलाई देवता देख्छ, त्यो मानिस स्वयं देवता हुन्छ । 

    – बालकृष्ण सम


    २. मानिसलाई बाँच्नका निम्ती एक चिम्टी बल, आधार र प्रेम चाहिन्छ । 

    – भानुभक्त आचार्य

    ३. भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो । 


    – शुक्रराज शास्त्री

    ४. नेपाली वित्त सानो होला तर नेपाली चित्त सानो छैन । 

    – भवानी भक्षु

    ५. मान्छे स्वतन्त्र नभई उसको व्यक्तित्व फस्टाउन सक्दैन । 


    –यदुनाथ खनाल

    ६. दुःखको गोरेटोमा जीवनलाई बोकेर हिड्नुपर्छ ।

    – पारिजात

    ७. त्यही मानिस धार्मिक हो जसले आरूका निम्ती त्याग गर्न सक्छ । 

    – गौतम बुद्ध

    ८. मानिस ठूलो दिलले हुन्छ जातले हुदैन । 

    –लक्ष्मिप्रशाद देवकोटा

    ९. कल्पना नै एउटा योजना हो ।

    – महेन्द्र शाह

    साताको लोकप्रीय