तेह्रथुम पावरको हकप्रद शेयर निष्काशन गर्न सम्झौता

तेह्रथुम पावरको हकप्रद शेयर निष्काशन गर्न सम्झौता

अर्थ डबली
शुक्रवार, साउन १२ २०८०
अर्थ डबली
शुक्रवार, साउन १२ २०८० (अर्काइभ बाट)
  • तेह्रथुम पावरको हकप्रद शेयर निष्काशन गर्न सम्झौता

    काठमाडौँ / तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर निष्काशन गर्न सम्झौता सम्पन्न भएको छ । कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको हो । 

    images
    images

    कम्पनीले शेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा हकप्रद निष्काशनको तयारी गरेको छ ।  

    सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक मोहन कुमार डाँगी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर गरेका छन् । 

    साताको लोकप्रीय