नेशनल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव

नेशनल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव

अर्थ डबली
आइतवार, साउन १४ २०८०
अर्थ डबली
आइतवार, साउन १४ २०८० (अर्काइभ बाट)
  • नेशनल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव

    काठमाडौँ / नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा राम बहादुर यादव नियुक्त भएका छन् । 

    images
    images

    समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स एक आपसमा गाभिई बनेको नेशनल माइक्रोफाइनान्सको सिइओमा यादव नियुक्त भएका हुन् । 

    उनलाई असार ३० गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि नियुक्त गरेको कम्पनीले जनाएको छ । उनलाई कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले कम्पनीको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

    साताको लोकप्रीय