तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेजमा कामना सेवा विकास बैंकका ग्राहकहरुले १० प्रतिशतसम्म छुट पाउने

तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेजमा कामना सेवा विकास बैंकका ग्राहकहरुले १० प्रतिशतसम्म छुट पाउने

अर्थ डबली
मंगलवार, साउन १६ २०८०
अर्थ डबली
मंगलवार, साउन १६ २०८० (अर्काइभ बाट)
  • तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेजमा कामना सेवा विकास बैंकका ग्राहकहरुले १० प्रतिशतसम्म छुट पाउने

    काठमाडौं/  कामना सेवा विकास बैंक र तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेज प्रालि बीच  यहि साउन १६ गते मङ्गलबार दिन मर्चेन्ट सम्झौता भएको छ । 

    images
    images
    images

    सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले पोखरास्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।


    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण  ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    साताको लोकप्रीय