जानकी फाइनान्सको अध्यक्षमा बलराम प्रसाद गुप्ता

जानकी फाइनान्सको अध्यक्षमा बलराम प्रसाद गुप्ता

अर्थ डबली
बुधवार, साउन १७ २०८०
अर्थ डबली
बुधवार, साउन १७ २०८० (अर्काइभ बाट)
  • जानकी फाइनान्सको अध्यक्षमा बलराम प्रसाद गुप्ता

    काठमाडौँ / जानकी फाइनान्स कम्पनी लिमिटेडमा अध्यक्षमा बलराम प्रसाद गुप्ता नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको ३४६ औँ बैठकले गुप्तालाई अध्यक्षमा चयन गरेको हो ।

    images
    images

    साताको लोकप्रीय