सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्समा २० प्रतिशतसम्म छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्समा २० प्रतिशतसम्म छुट पाउने

अर्थ डबली
बुधवार, साउन १७ २०८०
अर्थ डबली
बुधवार, साउन १७ २०८० (अर्काइभ बाट)
  • सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्समा २० प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र भरतपुर, चितवन स्थित होटल चितवन तथा बागबजार, काठमाडौं स्थित डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    images
    images

    उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल चितवनमा २५ प्रतिशत र डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा २० प्रतिशत सम्मको छुट पाउनेछन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ ।हालसम्म बैंकले १८८ वटा शाखा, १४७ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    साताको लोकप्रीय