आज कुन देशको मुद्रालाई कति रुपैयाँ पर्ला ? हेर्नुस् विनिमय दर

आज कुन देशको मुद्रालाई कति रुपैयाँ पर्ला ? हेर्नुस् विनिमय दर

अर्थ डबली
आइतवार, साउन २१ २०८०
अर्थ डबली
आइतवार, साउन २१ २०८० (अर्काइभ बाट)
  • आज कुन देशको मुद्रालाई कति रुपैयाँ पर्ला ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २५ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ६८ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ७ पैसा तोकिएको छ ।

    images
    images

    यसैगरी क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ९२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३७ पैसा, जापानिज येन एकको खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीमा ९ रुपैयाँ ३१ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४१ पैसा र बिक्रीमा १८ रुपैयाँ ५० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ २५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४७ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय