शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालले ग्रहण गरे शपथ

शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालले ग्रहण गरे शपथ

अर्थ डबली
आइतवार, साउन २१ २०८०
अर्थ डबली
आइतवार, साउन २१ २०८० (अर्काइभ बाट)
  • शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालले ग्रहण गरे शपथ

    काठमाडौँ / शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवालले पद तथा गोपनियताको सथप ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरेका हुन् ।

    images
    images

    अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अग्रवाललाई अध्यक्ष पदको शपथ गराएका हुन् ।

    त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे उपस्थित रहेको थियो ।

    साताको लोकप्रीय