सागर डिष्टिलरीको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो, अब कहिलेसम्म दिन सकिन्छ आवेदन ?

सागर डिष्टिलरीको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो, अब कहिलेसम्म दिन सकिन्छ आवेदन ?

अर्थ डबली
शुक्रवार, साउन २६ २०८०
अर्थ डबली
शुक्रवार, साउन २६ २०८० (अर्काइभ बाट)
  • सागर डिष्टिलरीको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो, अब कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौँ / सागर डिष्टिलरी लिमिटेडले असार २० गतेदेखि विक्रीमा ल्याएको ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि अवधि थप भएको छ । 

    images
    images

    कम्पनीले साउन ५ गतेसम्मका लागि हकप्रद शेयर निष्कासन गरेको थियो । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेपछि कमपनीको साउन २४ गतेसम्म अवधि थप गर्दा समेत माग बमोजिम आवेदन नपरेपछि अब भदौ १ गतेसम्मका लागि पुनः अवधि थप गर्ने निर्णय गरेको हो ।

    कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका ११ लाख २५ हजार कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । तोकिएको अवधिभित्र आफ्नो हक बमोजिमको हकप्रद शेयर खरीदका लागि आवेदन दिन कम्पनीले अनुरोध गरेको छ ।

    साताको लोकप्रीय