तिहारको तयारी, अब भेटायोको जिम्मेवारी

तिहारको तयारी, अब भेटायोको जिम्मेवारी

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • तिहारको तयारी, अब भेटायोको जिम्मेवारी

    काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ ।

    images
    images

    यस अन्तर्गत भेटायोले एउटा घर रु.४५००/  मात्रमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर दिएको छ । 

    बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनको लागि मात्र रहने छ । साथै सफाई, पेन्टिङ र लुगा धुने काम, कीट नियन्त्रणमा समेत  विशेष छुटकोे व्यवस्था गरिएको छ । 

    यस दिपावलीका लागि भटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको छ । 

    तिहारमा सौन्दर्य र मर्मतका विशेष प्याकेज

    एयर कन्डिसनर खरिद गर्दा रु ३००० हजार सम्मको विशेष छुट पाउन सकिन्छ ।
    थप “दक्षिणा” प्रोमो कोड प्रयोग गरी सेवा बुक गर्दा १०/ छुट पाउन सकिन्छ साथसाथै खल्ती बाट भेटायोको बिल तिर्दा ५/ को क्यासब्याक पाउनेछन् । 

    भेटायोले धेरै विभिन्न संस्था तथा व्यक्तिहरूबाट ठूलो मान्यता र विश्वास कमाउन सफल भएको छ । यसले ३० दिनको सेवाको वारेन्टी दिने भएको कारण उचित मूल्यमा सेवाहरू प्रदान गर्दछ । 

    दैनिक आवश्यकता अनुसारको कुनै पनि सेवा लिन सजिलै एप मार्फत बुक गर्न र अर्डर गर्न सम्पर्क गर्न सकिन्छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार