कर्पोरेट
नाडा अटो शो मा महिन्द्राका दुई नयाँ मोडल, यस्ता छन् विशेषता     काठमाडौं /  नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शो मा महिन्द्राको पछिल्लो उत्पादनहरु ‘एक्सयूभी–३००’ तथा ‘मराजो’ नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ । भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल यी दुई गाडीले नेपाली बजारमा निकै राम्रो बजार बिस्तार गर्ने
दशैंमा केएनपिले रङ्गमा दङ्ग पार्ने ! ग्राहकलाई १० तोला सुन     काठमाडौं/  जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले दशैंको अवसर पारेर पुनः एक पटक “रङ्गमा दङ्ग” योजना नेपाली बजारमा ल्याएको छ । योजना अन्तर्गत ग्राहकहरुले केएनपि इम्प्रेसन र एक्सल टोटलको प्रत्येक रु.६०,००० (भ्याट सहित) को खरिदमा एउटा कुपन प्राप्त गर्न सक्नेछन् । यस योजनामा ग्राहकहरुले लक्की ड्र मार्फत बम्परमा १० तोला सुन, १० भाग्यसाली ग्राहकले स्मार्ट फोन
सुनचाँदी किनबेच गर्ने सोचमा हुनुहुन्छ ? हेर्नुस् आजको मूल्य कति छ   काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनचाँदीको मूल्य स्थिर देखिएको छ । मंगलबार ५ सयले घटेर ७१ हजारमा कारोबार भइरहेको छापावाल सुन सोमबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको भाउ समेत स्थिर देखिएको छ । तेजावी सुन आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको
श्री एयरलाइन्सले भित्र्यायो नयाँ जहाज   काठमाडौं / निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको टर्बोजेट क्वू ४०० सिरिजको जहाज ल्याएको छ । उक्त जहाज ओमन हुँदै भारतको अहमदाबादबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यसहित नयाँ जहाज थपिएको कम्पनीका
साउदी अरेबियाबाट लगानी भित्र्याउन नेपाल चेम्बर अफ कमर्सद्वारा पहल   काठमाडौं / नेपालको आर्थिक समृद्धिका लागि साउदी अरेबियाबाट लगानी भित्र्याउने पहलस्वरुप नेपाल चेम्बर अफ कमर्सले साउदी अरेबियाका लागि नेपाली राजदूत महेन्द्र सिंहसँग छलफल गरेको छ । चेम्बरको सचिवालय जमलमा आज भएको छलफलमा दुई देशबीच व्यापारिक, आर्थिक एवम् लगानीको सम्बन्ध, विकास एवम् सुदृढ गर्नुपर्ने, दुई देशका उद्यमी व्यवसायीबीचमा द्विपक्षीय व्यापार एवम् आर्थिक सम्बन्धको विस्तार गरी नयाँ
हेटौँडा सिमेन्ट उद्योग : ८ दिन बन्द हुँदा साढे तीन करोड घाटा   हेटौँडा  / सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग आठ दिन बन्द हुँदा रु तीन करोड ८४ लाख घाटा भएको छ । उद्योग प्रशासनका अनुसार एकदिन उद्योग बन्द हुँदा रु ४८ लाख घाटा हुने गरेको छ । भट्टीको फायर ब्रिक्स् खसेपछि आठ दिनसम्म उद्योग बन्द हुँदा सो रकम बराबरको घाटा भएको हो । मर्मतपछि उद्योग पुनः
भदौ १० देखि हुने भो सवारी साधनको प्रदर्शनी, यस्ता छन् विशेषता   काठमाडौँ / सवारी साधन सम्वन्धी मेला ‘नाडा अटो शो २०१९’ आगामी भाद्र १० देखि १५ गतेसम्म हुन भएको छ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आइतवार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । मेलामा सवारी साधनहरुको भव्य प्रदर्शनी हुन्छ । यो नाडा अटो शो को १४ औँ संस्करण हो । यसपटकको शोमा १
सुनको मूल्य प्रतितोला ५ सयले घट्यो, कति छ आज ?   काठमाडौं / लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । शनिबार प्रतितोला रु ७१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य
सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? कति छ आजको बजारभाउ ? हेर्नुस्   काठमाडौं / विहिबार एकचोटी १ हजार २ सय रुपैयाँ बढेको सुन साताको अन्तिम दिन शुक्रबार भने स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७१ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुनको मूल्यमा समेत परिवर्तन आएको छैन । आज तेजावी सुन तोलाको ७१ हजार २ सय
नेपाल ल्युब आयलको गल्फ रिटेलर मिट सम्पन्न   काठमाडौं /  गल्फ लुब्रिकेन्ट्सको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले बुधबार गल्फ रिटेलर मिट सम्पन्न गरेको छ । काठमाडौंका लागि गल्फको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिको समन्वयमा भएको सो रिटेलर मिटमा विभिन्न संस्थाहरु पुरस्कृत समेत भएका छन् । सो अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले उपभोक्तालाई मर्कामा पारेर
डिजिटल माध्यमबाट वित्तीय सेवा पहुँचका लागि इसेवा र युके एड सक्षमबीच हस्ताक्षर   काठमाडौं / डिजिटल माध्यमबाट ग्रामीण भेगसम्म वित्तीय सेवा पुर्याउनका लागि इसेवा र युके एडको सक्षमबीच सम्झौता भएको छ । इसेवा क्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयन गर्नको लागि ईसेवा फोनपे प्रालिले युके एडको सक्षम (एक्सेस टु फाइनान्स) सँग बुधबार एक सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको
सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो ? हेर्नुस्   काठमाडौं / विहिबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबार तोलाको ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन बिहिबार एकैचोटी १ हजार २ सय बढेको हो । महासंघकाअनुसार मंगलबार तोलामा ७१ हजार पुगेको सुनको भाउ हिजो बुधबार ७ सय घटेर प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो । यस्तै आज तेजावी सुन
किंङ्गस् कलेजको साझेदारीमा ‘डेमोला ग्लोबल’ नेपाल प्रवेश   कार्यसंचालन सुरुवात घोषणाकै दिन डेमोला नेपाल र पाँचवटा नेपाली संस्थाहरुबिच सहकार्य सम्झौता सम्पन्न नव प्रवर्तन (इनोभेसन) मा आधारित समाधानको खोजी गर्नका लागि विश्वस्तरमा प्रख्यात डेमोला ग्लोबल किंङ्गस् कलेजसँगको साझेदारीमा नेपालमा प्रवेश गरेको जनाएको छ । निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुका लागि समस्याको पहिचान गर्दै सहयोग सहकार्य गर्दछ । काठमाडांैमा आज आयोजित एक समारोहबिच उक्त
फेरि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति छ ? हेर्नुस्   काठमाडौं / नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ । साउन २९ गते बुधबारको विदेशी मुद्रा विक्री विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा रहेको छ । त्यसैगरि बुधबार युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ८२ पैसा र
अशोक लेलैण्ड र कञ्चन डेभलपमेन्टबीच सम्झौता, ग्राहकलाई यस्तो सुविधा     काठमाडौं /  आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड (महेन्द्रनगर प्रधान कार्यालय रहेको) बीच एक सम्पझौता भएको छ । सम्झौतामा बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरु रामजैसी र आईएमई मोटर्सकोतर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे । यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा