अटो
टाटा एच फाइभ मोटर्सको नेपालमा बुकिङ्ग खुल्ला, यस्तो छ विशेषता   काठमाण्डौ /  टाटा मोटर्सको चर्चित प्रिमियम एस यूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ्ग खुल्ला गरेको छ । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. हो । कम्पनीका अनुसार यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ पहिलो पटक
जनसंख्याभन्दा धेरै सवारी: जनताको सास्ती उस्तै !     काठमाडौं /  पछिल्लो समय अटोमोवाइल्स राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बन्दै गएको छ । विज्ञान प्रविधि र विश्वव्यापिकरणको लहर बढेसंगै नेपालमा पनि विस्तारित अटो बजारबाट राज्यले पनि आम्दानीको दायरा वढाउने अवसर पाएको छ ।   अटो क्षेत्रबाट आर्थिक वर्ष २०७४/ ७५ मा राज्यले २३ अर्व ६४ करोड ९९ लाख १९ हजार रुपैंया राजस्व संकलन गरेको छ । सात वटै
नाडा अटो शो मा महिन्द्राका दुई नयाँ मोडल, यस्ता छन् विशेषता     काठमाडौं /  नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शो मा महिन्द्राको पछिल्लो उत्पादनहरु ‘एक्सयूभी–३००’ तथा ‘मराजो’ नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ । भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल यी दुई गाडीले नेपाली बजारमा निकै राम्रो बजार बिस्तार गर्ने
भदौ १० देखि हुने भो सवारी साधनको प्रदर्शनी, यस्ता छन् विशेषता   काठमाडौँ / सवारी साधन सम्वन्धी मेला ‘नाडा अटो शो २०१९’ आगामी भाद्र १० देखि १५ गतेसम्म हुन भएको छ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आइतवार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । मेलामा सवारी साधनहरुको भव्य प्रदर्शनी हुन्छ । यो नाडा अटो शो को १४ औँ संस्करण हो । यसपटकको शोमा १
नेपाल ल्युब आयलको गल्फ रिटेलर मिट सम्पन्न   काठमाडौं /  गल्फ लुब्रिकेन्ट्सको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले बुधबार गल्फ रिटेलर मिट सम्पन्न गरेको छ । काठमाडौंका लागि गल्फको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिको समन्वयमा भएको सो रिटेलर मिटमा विभिन्न संस्थाहरु पुरस्कृत समेत भएका छन् । सो अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले उपभोक्तालाई मर्कामा पारेर
अशोक लेलैण्ड र कञ्चन डेभलपमेन्टबीच सम्झौता, ग्राहकलाई यस्तो सुविधा     काठमाडौं /  आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड (महेन्द्रनगर प्रधान कार्यालय रहेको) बीच एक सम्पझौता भएको छ । सम्झौतामा बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरु रामजैसी र आईएमई मोटर्सकोतर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे । यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा
अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंकबिच सम्झौता   काठमाडौं / आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेड केन्द्रिय कार्यालय पोखराबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र आईएमई मोटर्सकातर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा
लिलामी नहुँदा भन्सारमै थन्किए लाखौ मूल्यका सवारी साधन   सरकारी निकायको बेवास्ताका कारण नेपालगञ्ज भन्सार कार्यालयमा लाखौँ मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्याङ्कन गर्न ढिलाइ भएका कारण बरामद भएका सवारी सधानको लिलाम प्रक्रिया शुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । लिलामी हुन नसक्दा सवारी साधन जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करीब पाँच वर्षअघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधन अझै लिलाम
अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौता   काठमाडौं / आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सकोतर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा रिलायन्स फाइनान्स
अशोक लेलैण्ड र गण्डकी विकास बैंकबिच कर्जासम्बन्धी सम्झौता   काठमाडौं / आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र गण्डकी विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र आईएमई मोटर्सकातर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । सो सम्झौताअनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा गण्डकी विकास बैंक
मापसेमा ४ सय ३९ चालकको लाइसेन्स निलम्बन   काठमाडौँ /  यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो । वि.सं २०६८ मङ्सिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर
अशोक लेलैण्ड र ज्योति विकास बैंक बीच सम्झौता,यस्ता छन् ग्राहकलाई फाईदा   काठमाडौं / आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंक लिमिटेडबिच एक सम्झौता भएको छ । सम्झौतामा बैंककोतर्फबाट डि.जि.एम्. सुशिल कुमार शर्मा र आईएमई मोटर्सकोतर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे । यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०%८ सम्मको कर्जा सुविधा ज्योति विकास
‘रोयल इन्फिल्ड मनसुन हेरिटेज राईड’ सम्पन्न (तस्वीरसहित)   काठमाडौं /  विवेक अटोमोवाइलस् प्रा.लि.ले २७ तारीक, अर्थात यहि साउन ११ गते “रोयल इन्फिल्ड मनसुन हेरिटेज राईड” मोटरसाईकल ¥यली कार्यक्रम सम्पन्न गर्यो । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता, प्रतिष्ठित औधोगिक तथा व्यापारीक घराना एमभी दुगड ग्रुप अन्र्तगत पर्दछ । नेपालको गौरवमय इतिहास बोकेको विश्व सम्पदा सुचिमा सुचिकृत पौराणिक पुरातात्वीक धरोहरहरुको सरंक्षण, सम्वर्दन एवं प्रचार प्रसार
अशोक लेल्याण्ड र आइसिएफसिविच संझैता, हर्नुस कस्ता छन् सुविधा अशोक लेल्याण्ड र आइसिएफसिविच संझैता, हर्नुस कस्ता छन् सुविधा काठमाडौं / आइएमई मोटर्सको अशोक लेल्याण्ड र आइसीएफसी फाइनान्सबीच व्यवसायीक सम्झौता भएको छ । अशोक लेल्याण्डका गाडी खरिद गर्दा आइसीएफसी फाइनान्सले ७० प्रतिशतसम्म फाइनान्स सुविधा दिने विषयमा सम्झौता भएको हो । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र आईएमई मोटर्सको तर्फबाट उप–प्रमुख इमरान ए खानले हस्ताक्षर
शतप्रतिशत थप कर तिर्न रिकन्डिसन व्यवसायीको आपत्ति   काठमाडौं – आर्थिक वर्ष ०७५/ ७६ को राजस्व तिर्न बाँकी भएमा आर्थिक वर्ष समाप्त हुनासाथ शतप्रतिशत थप कर तिर्नुपर्ने प्रावधानले रिकन्डिसन बाइक कारोवार गर्ने व्यवसायी लगायत सबै मर्कामा पर्ने देखिएको छ । यसबाट सो अवधिमा राजस्व तिर्न बाँकी भएका व्यक्तिगत सवारी धनीका साथै रिकन्डिसन बाइकको कारोबार गरिरहेका व्यवसायीहरुलाई समेत गम्भीर असर पुग्ने भएको छ । साउन