रोजगार
सिप सिकेपछि काम माग्नुपर्दैन, कामले माग्छ   नेपालगञ्ज—१ धम्बोझीकी सुमित्रा सारु मगरलाई सीप सिकेर व्यवसाय गर्ने चाहना छ । त्यसैले अहिले उनी नेपालगञ्जस्थित व्यावसायिक तालीम केन्द्रमा सिलाइकटाइ सम्बन्धी तालीम लिइरहनुभएको छ । ‘तालीम लिएपछि कसैसँग काम माग्न जानु पर्दैन, आपैmले रोजगारमूलक व्यवसाय सञ्चालन गर्न सकिन्छ र परिवारको गर्जोे टार्न सकिन्छ’—सारुमगरले बताउनुभयो । सारुमगर जस्तै केन्द्रवाट विभिन्न व्यवसायमूलक सीपको तालीम लिनेको सङ्ख्या यो वर्ष
बारबर्दियामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु   बर्दियाको बारबर्दिया नगरपालिकामा आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाअन्तर्गत बारबर्दिया–१० मा उक्त कार्यक्रम शुरु भएको हो । आर्थिक वर्ष २०७५÷७६ मा करीब तीन सय २० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराउने लक्ष्यअनुसार आज वडा नम्बर १० का २९ जनालाई काममा लगाइएको छ । बारबर्दियामा ११ हजारभन्दा बढीले रोजगारका लागि
शुक्लागण्डकी नगरपालिका : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट   प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाले योजना छनोट गरेको छ । नगरपालिकाले १२ वटै वडामा बेरोजगारलाई काममा खटाउन विभिन्न योजना छनोट गरेको हो । शुक्लागण्डकी नगरपालिकाका रोजगार सेवा केन्द्र प्रमुख प्रतिभा जिसीले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०७६ बमोजिम मोटरमार्ग, नाला, सिँढी, पाइप विस्तार, कुलो मर्मत लगायतका योजना
प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु हुने   प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ । देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ हुने भएको प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा करीब रु दुई करोड ४६ लाखभन्दा
वालिङमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु   स्मार्ट नगरपालिकाका रुपमा विकास हुँदै गरेको वालिङ नगरपालिकाले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वालिङ–२ मा रहेको ‘छप्राक–सिद्धबाबा पैदलमार्ग’ आयोजनाको वालिङ नगरप्रमुख दिलीपप्रताप खाणले शुभारम्भ गर्नुभएको हो । कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख खाणले आफैँले पसिना काढेर गरेका हरेक कार्यहरुप्रति माया अनि अपनत्व बढेर जाने भएकाले विकास निर्माण दिगो र प्रभावकारी
ताराखोला गाउँपालिकाले दियो एकैसाथ ९५ जनालाई रोजगारी   बागलुङ / जिल्लाको ताराखोला गाउँपालिकाका ९५ जनाले एकैसाथ रोजगार पाएका छन् । नेपाल सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको पारिश्रमिकमा आधारित अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत ९५ जनालाई रोजगारी प्रदान गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आज औपचारिक कार्यक्रमको आयोजना गरी ९५ जनालाई २२ दिनसम्मका लागि श्रममा आधारित रोजगारी प्रदान गर्ने घोषणा गरेको हो । गाउँपालिका–५ मा
रोजगार कार्यक्रममार्फत बाँकेका १ हजार ८३२ ले रोजगार पाउने   सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ले रोजगारी पाउने भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा २०७५/ ७६ भित्र बेरोजगारी सूचीमा दर्ता भएकामध्ये एक हजार ८३२ जनालाई ३० दिन बराबरको रोजगार उपलब्ध गराइने भनिएको छ । जिल्लाको बैजनाथ र राप्तीसोनारीमा २२६, खजुरामा २१२, डुडुवा
आफ्नै देश फर्किएर पान पसलमा रमाउँदै दाजुभाइ   चितवन / एक दशक दुबई र कतारमा श्रम गरेका रत्ननगरका पौडेल दाजुभाइ स्वदेश फर्केपछि आफ्नै पान पसलमा रमाइरहेका छन् । परिवारसँगै बसेर उनीहरुले विदेशको भन्दा राम्रो आम्दानी यही गर्न सफल भएका हुन् । छ वर्षअघि बैदेशिक रोजगारबाट फर्केर आउनुभएका रत्ननगर नगरपालिका–१० निपनीका नरिश्वर र रामु पौडेलले टाँडी बजारको बकुल्लहर चोकमा ‘पौडेल पान पसल एण्ड
मुडा र थुन्से बुनेर मनग्ये आम्दानी गर्छन् कैदीबन्दी   बनेपा / जिल्ला कारागार धुलिखेल काभ्रेपलाञ्चोकमा रहेका कैदीबन्दी थुन्से, मुडा र पोते बुनेर आम्दानी गरिरहेका छन् । उनीहरुलाई कारागार प्रशासनले विभिन्न सीपमूलक काम गर्न प्रेरित गरेर सो आम्दानी गर्ने माध्यम बनाएका हुन् । उनीहरुको आचरणमा सुधार गर्नका लागि बचेको समयलाई आर्थिक उपार्जनमा लगाएपछि सीपमूलक काममा व्यस्त भएको कैदीबन्दीको भनाइ छ । बहुविवाह मुद्दामा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित
बेरोजगार हुनुहुन्छ ? माछापुछ्रे गाउँपालिकाले ल्यायो यस्तो अवसर (हेर्नुस् सूचना) काठमाडौं / माछापुछ्रे गाउँपालिका कास्कीले प्रधानमन्त्री रोजगार कार्यक्रमको न्युनतम रोजगारमा संलग्न हुनका लागि आवेदन खुला गरेको छ । १८ वर्षदेखि ५९ वर्ष उमेरसमूहले यही चैत महिनाभरि निवेदन दिनका लागि गाउँपालिको सूचना जारी गरेको हो । सूचना
रिक्त पदपूर्तिका लागि पुनः आवेदन   काठमाडौं / सरकारले रिक्त रहेको २६८ रोजगार संयोजकको पदपूर्ति गर्न पुनःआवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आज एक सूचना जारी गरी यही फागुन ३० देखि आगामी चैत ९ गतेसम्म आवेदन गर्न सकिने जनाएको छ । रोजगार संयोजकका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट www.pmep.gov.np बाट अनलाइन फारम भर्न
चार हजार युवालाई रोजगार बनाउने सरकारको तयारी, यस्ता छन् कार्यक्रम   काठमाडौँ / सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना ९इभेन्ट०ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी गराउनुभयो । उहाँले छोटो अवधिका तीन
डोको बुन्न भ्याइनभ्याइ, उमेरले ५६ तर जोश र जाँगर युवा जस्तै   बेझाड / रामपुर नगरपालिका–५ सानीअमराई बस्ने चिमनारायण मानन्धरले ५६ वर्षको समय डोको बुनेर बिताउनुभयो । उमेरले डाँडापारिको घाम बन्नुभएका मानन्धरको डोको बुन्ने कार्यमा अझै पनि जवानी अवस्थाकै जस्तै जोश जाँगर देखिन्छ । यो उमेरमा पनि उहाँ आफैँ बाँसको चोया काँढेर डोको बुन्ने गर्नुहुन्छ । “आफैँ बाँस खोज्न गाउँ गाउँमा जान्छु, घर ल्याएर चोया काँढ्छु, दिनभर
विद्युतीय भर्ना प्रणालीबाट रोजगार संयोजकको छनोट, छानिएका उम्मेद्वार गर्नुपर्ने काम यस्तो छ   काठमाडौं / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विद्युतीय भर्ना प्रणालीमार्फत आज ५२१ रोजगार संयोजकको छनोट गरेको छ । योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निश्पक्ष र पारदर्शी ढङ्गबाट भर्ना गर्नका लागि नेपालमै पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरिएको मन्त्रालयले जनाएको छ । कूल ७५३ स्थानीय तहका लागि भनेर रोजगार संयोजक छनोट गर्ने गरी
कसरी प्राप्त गर्ने रोजगारी ?   काठमाडौं / नेपालको संविधानले नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ भन्ने मूल नारासाथ सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गरेको छ । कार्यक्रमले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने लक्ष्य राखेको