इण्डष्ट्रि
हेटौँडा सिमेन्ट उद्योग : ८ दिन बन्द हुँदा साढे तीन करोड घाटा   हेटौँडा  / सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग आठ दिन बन्द हुँदा रु तीन करोड ८४ लाख घाटा भएको छ । उद्योग प्रशासनका अनुसार एकदिन उद्योग बन्द हुँदा रु ४८ लाख घाटा हुने गरेको छ । भट्टीको फायर ब्रिक्स् खसेपछि आठ दिनसम्म उद्योग बन्द हुँदा सो रकम बराबरको घाटा भएको हो । मर्मतपछि उद्योग पुनः
भाडासम्बन्धी स्थानीय तहको निर्णय रद्द गर्न निर्देशन   प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देश गरेको छ । उक्त कम्पनीले त्यस क्षेत्रमा गरिरहेको कामका सम्बन्धमा गठित उपसमितिले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमाथि उद्योग मन्त्रालय र लगानी बोर्डका पदाधिकारीको धारणा लिएपछि समितिको आजको बैठकले उक्त निर्णय लिएको हो
चार सिमेन्ट उद्योगलाई कारवाही, यस्तो छ कारण   नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरबमोजिम सिमेन्ट उत्पादन नगर्ने चार उद्योगलाई कारवाही गरेको छ । विभागको आज बसेको बैठकले नेपाल अल्ट्राटेक सिमेन्ट उद्योग मोरङ, जानकी सिमेन्ट उद्योग प्रालि सुनसरी, चितवन सिमेन्ट उद्योग प्रालि नवलपरासी र नेपाल अम्बुजा सिमेन्ट उद्योग प्रालि भैरहवालाई कारवाही गरेकोे हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले चारवटै सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्ट
कर्णालीसम्म पुग्छ बाँकेका ईंटा   बाँके / नेपालगञ्जको पुरानो बजार एकलैनी, सदरलाइन, त्रिभुवन चोक जस्ता बस्ती सयौं वर्षअघि बने । ईंटाको पर्खाल र ईंटाकै ढलान भएका घरहरु अहिले पनि देख्न सकिन्छ । यी घरहरु बन्ने बेलामा नेपालगञ्जमा ईंटा पाइँदैन्थ्यो । घर बनाउनका लागि भारतबाट ईंटा ल्याउनुपथ्र्यो । वि.सं २०६४ साल अघिसम्म भारतको बाबागञ्जबाट नेपालगञ्जमा ईंटा भित्रिन्थ्यो । त्यहाँबाट ल्याइएका ईंटाबाट यहाँका धेरै घर
जापानको नारिता उडानका लागि निगमले पायो अनुमति, उडान कहिलेदेखि ?   काठमाडौं / राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ । आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमति पाएको हो । निगमले आउँदो अक्टोबरअर्थात् असोज महीनादेखि चार्टर्र्ड उडानको अनुमति पाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले राससलाई जानकारी दिनुभयो
टेलिकमले ल्यायो पोष्टपेट ल्याण्डलाईन जडानमा यस्तो छुट     काठमाडौं /  आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत रु. ५ सय मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले उपलब्ध गराउदै आएको स्थानीय टेलिफोन ९एक्त्ल्० तथा पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध हुने भएको छ । जस अनुसार अब १ हजार ६ सय ३५ रुपैयाँमा
बनेपामा आलु चिप्स उद्योग सञ्चालनमा   काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ५ स्थित घोकेचौरमा मङ्गलबारबाट ‘माता चण्डेश्वरी आलु चिप्स’को उद्योग सञ्चालनमा भएको छ । स्थानीय उद्योगी इच्छाराम दाहालले सञ्चालन गरेको उद्योग प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन काभ्रेपलाञ्चोकको ५० प्रतिशत अनुदानमा औजार खरीद गरी सञ्चालनमा ल्याइएको हो । “मेसिन मात्रै रु ३५ लाखमा खरीद गरेका छौँ”, उद्योगी दाहालले भन्नुभयो, “त्यसमा
पञ्चकन्याद्वारा ‘डेकिङ्ग’ सिट बजारमा   काठमाडौं / निर्माण सामाग्री उत्पादन गर्दै आइरहेको नेपालको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या समूहद्वारा निर्माण कार्यमा प्रयोग हुने “ग्यालभनाइज्ड डेकिङ्ग” सिट नेपाली बजारमा विक्री वितरण गर्दै आएको जानकारी दिएको छ । विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको उक्त सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितो समेत रहेको उल्लेख गरेको छ । कम्पनीले एक विज्ञप्ती जारी
नेपालगञ्जमा यस्तो विकल्पसहित प्लाष्टिकका झोला उत्पादन बन्द   नेपालगञ्जलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान शुरु भएपछि प्लाष्टिक झोला उत्पादक उद्योगले विकल्प खोज्दै झोला उत्पादन बन्द गरेका छन् । प्लाष्टिक झोलाको विकल्पमा बिरुवा उत्पादन गर्न प्रयोग हुने ‘क्यारी ब्याग’ र ढलानमा प्रयोग हुने ‘ढलान सिटी’ उत्पादन शुरु गरिएको छ । नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र रहेको होली प्लाष्टिक उद्योगका सञ्चालक निसार अहमद अन्सारीले भन्नुभयो, “क्यारी ब्याग’ र ‘ढलान
बाँकेमा अठार हजार व्यवसायिक प्रतिष्ठान   बाँके / सार्वजनिक गरिएको राष्ट्रिय आर्थिक गणना—२०७५ का अनुसार बाँकेमा अठार हजार ६६६ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । ती व्यावसायिक प्रतिष्ठानमा ४४ हजार ३३३ पुरुष र २० हजार ५४९ महिला गरी कूल ६४ हजार ८८२ जनाले रोजगारी पाएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क कार्यालय बाँकेका प्रमुख पोमनारायण पौडेलले पछिल्लो समय बाँकेमा प्रतिष्ठानहरुको सङ्ख्या बढ्दै गएको
उदयपुर सिमेन्ट उद्योग बन्द, यस्तो छ कारण   काठमाडौं / नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । द्युत्को भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर सञ्चालनमा हुन नसक्दा उद्योगको उत्पादन बन्द हुन पुगेको सो
नेपाल लोकस्टारको मुख्य प्रायोजकमा आइएमई काठमाडौं/  नेपाल लोकस्टारको मूख्य प्रायोजकमा आइएमईले सहभागिता जनाएको छ । सर्वाधिक चर्चित संगित विधामा आइएमईले आफ्नो उपस्थिति जनाउँदा आयोजकले पत्रकार सम्मेलन नै गरेर धन्यबाद प्रकट गरे । यसले लोक संगितकै श्रीबृद्धिमा थप योगदान दिने विस्वास दिलाए । यस विधामा प्रत्येक वर्ष हजारौ गीत रिलिज हुन्छन् । युटुव तथा अन्य श्रव्य दृष्य संचार माध्यमहरुमा करोडौं पटक
सिपाघाटमा टेलिकमको नयाँ एक्सचेन्ज, उद्घाटन गर्न पुगे सञ्चारमन्त्री बाँस्कोटा   काठमाडौं काभ्रेपलाञ्चोक जिल्लाको सिपाघाटमा नेपाल टेलिकमको नयाँ टेलिफोन एक्सचेन्जको उद्घाटन भएको छ । नयाँ स्थापित एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत मण्डन देउपुर वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यलाई फोन गरेर मन्त्री गोकुल बाँस्कोटाले सो एक्सचेञ्जको उद्घाटन गरेका हुन् । सो अवसरमा उहाँले ‘जहाँ जनता त्यहाँ विकास’ भन्ने नारालाई साकार पार्ने क्रममा सिपाघाटमा सञ्चार सेवा पुर्याइएको र यसबाट
अर्घाखाँचीको पीपीसी सिमेन्ट बजारमा, ओपीसीभन्दा सस्तो पर्ने   काठमाडौं  / अर्घाखाँची सिमेन्टले पिपिसी सिमेन्ट नेपाली बजारमा ल्याएको छ। आफूलाई देशकै उत्कृष्ट र गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गरिरहेको कम्पनीको रूपमा स्थापित गर्न सफल अर्घखाँची सिमेन्टले आइतबार राजधानीमा एक कार्यक्रम गरी पिपिसी सिमेन्ट बजारमा ल्याइएको हो। कम्पनीले विगतमा ओेपिसी सिमेन्टमा मात्र उत्पादन गर्दै आएको थियो। आम उपभोक्ताको आवश्यकतालाई मध्येनजर गरी पीपीसी सिमेन्ट बजारमा ल्याएको कम्पनीले बताएको
कोका–कोलाले ‘वल्र्ड वीथ आउट वेस्ट’का लागि काम गर्ने काठमाडौं / विश्व वातावरण दिवसको अवसरमा कोका–कोला नेपालले आफ्नो सस्टेनेवलिटी पार्टनरहरुसँग मिलेर वल्र्ड वीथआउट वेस्टका लागि संकल्प गरेकोे छ । वल्र्ड वीथआउट वेस्ट, सन् २०३० सम्मको बिक्रि गरिएको प्याकेजिङको १०० प्रतिशत बराबरको संकलन र रिसाइकल गर्ने कोका–कोलाको प्रतिबद्धता हो । यसलाई हासिल गर्न कम्पनीले पोर्टफोलियो विस्तार गर्दै प्याकेजिङको १०० प्रतिशत रिसाइकल गर्न यसको डिजाइनमा केन्द्रित