कर्पोरेट
पुनर्निमार्णलाई प्रभावित पार्दैै इँट्टाको चरम अभाव, यसरी बढ्दै इँट्टाको मूल्य     भक्तपुर – भूकम्पले भत्काएका घरको पुनर्निमार्ण तीव्र गतिमा भइरहेको समयमा उत्पादन नहुँदा इँट्टाको चरम अभाव भएको छ । इँट्टा उत्पादन नहुँदा बन्दै गरेका घरको निर्माण रोकिएकाले भूकम्प प्रभावित यसको प्रत्यक्ष मारमा परेका छन् ।     सूर्यविनायक नगरपालिका–१ का मोहन बस्नेतले घर बनाउन शुरु गरे पनि इँट्टा अभाव भएपछि काम रोकिएको बताए । इँट्टा नपाइएको, सिमेन्ट र
‘उच्च कार्यक्षमता प्रदान गर्ने फर्चुनाको प्रित ट्याक्टर’     आधुनिक कृषि प्रणालीको विकाससँगै प्रविधि प्रयोगमा धेरै विभिन्नता आएको पाइन्छ । जसले उत्पादन क्षेत्रलाई बढाएको मात्र छैन । मानिसहरुको जीवनशैलीमा नै आमूल परिवर्तन ल्याएको छ ।       नेपाल जस्तो भौगोलिक विविधता युक्त क्षेत्रमा भुगोल क्षेत्र र बनोट अनुसार कृषि प्रविधिको प्रयोग उपलब्धता आवश्यक छ । समथर तराई देखि पहाड, हिमालसम्म सबै प्रयोजनका प्रवधि उपलब्ध छन् ।       प्रतिस्पर्धात्मक
सरकारी जागिर खाने सोचमा हुनुहुन्छ ? लोक सेवाले माग्यो ४३७ जना   काठमाडौं– लोक सेवा आयोगले देशका विभिन्न कार्यलयमा रोजगारीको लागि नायब सुब्वा पदमा आवेदन खुल्ला गरेको छ ।   आयोगले आज प्रकाशित गरेको सूचनामा पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटा, मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौं, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेत र सुदूरपश्चिम क्षेत्रीय कार्यालय दिपयलमा विभिन्न पदमा रोजगारीको सुचना प्रकाशित गरेको हो ।   सूचनाअनुसार पूर्वाञ्चलमा न्याय, प्रशासनतर्फ ८६
निर्यात परिषदको अध्यक्षमा सुरेन्द्र कुमार श्रेष्ठ काठमाडौं– नेपाल निर्यात परिषदको अध्यक्षमा सुरेन्द्र कुमार श्रेष्ठ पुनः निर्वाचित भएका छन् । वाणिज्य मन्त्री मिनविश्वकर्माले उद्घाटन गरेको परिषदको २० औँ वार्षिक साधारण सभाले श्रेष्ठलाई निर्वाचित गरेको हो । साथै दोश्रो निर्यात दिवश २०१८ समेत सम्पन्न भएको छ ।   त्यसैगरि सभाले प्रथम उपाध्यक्षमा हरि वहादुर कार्की द्धितिय उपाध्यक्षमा रेशम वहादुर पोखेरेल, महासचिवमा नरेशलाल श्रेष्ठ, कोषाध्यक्षमा रामशरण
गोल्डस्टारको दुई नयाँ शो–रुमहरु खुले   गोलस्टार जुत्ताहरुको एक मात्र निमार्ता तथा वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले पुरानो वानेश्वर तथा कालिमाटीमा नयाँ आधिकारिक शो–रूमहरू सञ्चालनमा ल्याएको छ । सोलमेट्स इन्टरप्राइजेज, पुरानो वानेश्वर तथा फस्र्ट स्टेप इन्टरप्राइजेज, कालिमाटी गोल्डस्टार जुत्ताहरूको आधिकारिक फ्रान्चाइजी शो–रूमहरू हुन् ।   किरण सुज म्यानुफ्याक्चरर्सकी निर्देशक विदुषी राणाका अनुसार गोल्डस्टार जुत्ताको प्रसिद्धी र चौतर्फी मागका कारण ग्राहकहरूको आवश्यकतालाई बुझेर
जुत्ता मेलामा ‘हट क्याटवाक (हेर्नुस, तस्वीरमा)   काठमाडौ – राजधानीको भृकुटीमण्डपमा चलिरहेको फुटवयर व्यवसायीहरुको प्रदर्शनी मेलामा भईरहेको १४ औं जुत्ता प्रदर्शनीको अवसरमा फेसन शो आयोजना गरिएको छ । उक्त मेशन सो मा विभिन्न युवा युवतीले हट क्याटवाट गरेर आगन्तुकहरुलाई झुम्याएका थिए । मोडलहरुले नेपाली ब्राण्डका विभिन्न जुत्ता चप्पलहरुको साथमा नेपाली पहिरनका साथ र्याम्पमा क्वाटवाक गरेका छन् । उक्त फेसन शो मलाको प्रदर्शनीस्थलमा नै
भिगार्डले ल्यायो आठ वर्ष वारेन्टी सहितको स्र्माट गिजर बजारमा भिगार्डले जाडो याम शुरु भएसँगै पानी तताउने स्मार्ट गिजर बजारमा ल्याएको छ । भारतीय बजारमा निकै चर्चित मानिएको भिगार्ड कम्पनीका गिजरहरुले नेपाली बजारमा पनि आफ्नो उच्च स्थान कायम गर्दै आएको कम्पनीको दावी छ । त्रिवेणी ग्रुपअन्तर्गत रहेको जिपी ट्रेडिङ कन्र्सनले ग्राहकहरुको मागलाई ध्यानमा राख्दै भिगार्डका गिजरहरु आयात गर्न शुरु गरेको कम्पनीले जनाएको छ ।   भिगार्ड
सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न     सुकुना बहुमुखी क्याम्पस मोरङमा अनेरास्ववियूको आयोजनामा ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्राङ्गणमा भएको उक्त कार्यक्रममा करिव १ सय ४५ जनाले रक्तदान गरेका छन् । स्वावियू सभापति सन्तोष लिम्बु अध्यक्षतामा भएको सो कार्यक्रममा मोरङ क्षेत्र नं. ३ र २ का प्रदेशसभा सदस्य राज कुमार ओझा प्रमुख अतिथि थिए भने
कोकाकोलाको ‘फुच्चे प्याक’ बजारमा काठमाडौं – पेयपदार्थ उत्पादक कम्पनीे कोका–कोला नेपालले आफ्ना उत्पादनहरु कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल(प्लाष्टिक बोतल) मा बजारमा ल्याएको छ ।   नयाँ बोतल आगमनसँगै कोका – कोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् र यसले उपभोक्ताहरुलाई थप विकल्प प्रदान गरेको छ । ग्राहकको मागलाई मध्येनजर गरि कम्पनीले ३०० एमएलको पेट बोतलमा आफ्ना उत्पादन बजारमा
किन ओरालो लाग्यो किसान मास्ने गरी चिराइतो मूल्य ?     सल्लेरी, (सोलुखुम्बु) – मूल्य ओरालो लागेपछि बिक्री नभएर चिराइतो बारीमै सुकिन थालेपछि किसान चिन्तित भएका छन् ।राम्रै आम्दानी हुने भएपछि सोलुखुम्बुका किसान विगत एकदशकयता चिराइतोखेतीतर्फ आकर्षित बनेका थिए । महाकुलुङ गाउँपालिकाका किसान यसतर्फ आकर्षित मात्र बनेन, मकै, कोदोलगायतका खेती हुने बारीमा पनि व्यावसायिक रुपमै चिराइतो खती गरें । त्यसबेला उनीहरुले चिराइतोबाट मनग्य आम्दानी लिने सपना देखे,
यस्ता छन् क्रिसमस डे र अंग्रेजी नयाँ वर्षमा आकर्षक ‘प्याकेज’   काठमाडौँ – नजिकिएको अंग्रेजी नयाँ वर्ष (सन् २०१८) र ‘क्रिसमस डे’ लाई लक्षित गरेर यतिखेर पर्यटन व्यवसायीले नयाँ–नयाँ ‘प्याकेज’ सार्वजनिक गरेका छन् । पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बाक्लिने र व्यवसाय पनि फस्टाउने भएकाले व्यवसायीले विभिन्न सेवामा छुटसहितका आकर्षक प्याकेज बनाएका हुन् । खासगरी रात्रिकालीन मनोरञ्जन व्यवसायीले पाहुनालाई
मस्त झुम्यो पोखरा एनसेल मेलामा (फोटो फिचर) काठमाडौं – एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरेको एनसेल मेला २०७४ मा पोख्रेली तथा विदेशी दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुशीयाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्ने उदेश्यसहित मेलाको आयोजना गरेको थियो । विविध मनोरञ्जनात्मक कार्यक्रमले
रोयल इन्फल्ड मोटरसाइकल किन्नेले लुम्बिनी बैंकबाट कर्जा पाउने काठमाडौं – रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोबाइल्स प्रा.लि. र लुम्बिनी विकास बैंक लि. का बिच रोयल इन्फिल्ड मोटरसाइकल नेपालभर फाईनान्स गर्नका लागि आज एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाली बजारमा ग्राहकहरु माझ लोकप्रिय स्थापित र सुरक्षित गन्तब्यको सवारी साधनका रुपमा रहेको छ रोयल इन्फिल्ड । रोयल इन्फिल्ड
‘इमर्जिङ्ग ब्राण्ड अवार्ड’ र ‘सी इ ओ अफ द इयर’ डिस होमलाई डिस होमले ‘इमर्जिङ्ग ब्राण्ड अवार्ड’ प्राप्त गरेको छ । राजधानीको सोल्टी क्राउनप्लाजामा भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ डिस होमले उक्त अवार्ड प्राप्त गरेको हो ।   साथै डिस होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यले सी.इ.ओ अफ द इयर २०१७ को आवार्ड समेत प्राप्त गरको छन् ।थाइल्याण्डको सी एस आर, थट लिडर्स, सी एमओ र स्टार
टि भीएसको मेघा एक्सचेन्ज मेला भृकुटीमण्डपमा     लामो समयदेखि नेपाली बजारमा विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु बिक्री बितरण गर्दै आएको टि भी एसले आफ्ना ग्राहकहरुलाई थप सुविधा, साथ तथा आवश्यकता पूर्ति गर्ने उद्देश्यले जगदम्बा मोटर्स अन्तर्गतको टि भी एस ले पुष ६ गते सम्म मेघा एक्सचेन्ज मेला आयोजना गरेको छ ।   ५ दिनसम्म चल्ने उक्त मेगा एक्सचेन्ज मेलामा कुनै पनि पुरानो मोटरसाइकल