सेवा
टेलिकमको एफटीटीएचमा अब थप सुविधा : कम्बो र अन्य अफर प्रयोग गर्न सकिने, कसरी लिने सुविधा ? हेर्नुस्   काठमाडौं / नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवालाई २०७६ साउन ५ गतेदेखि लागु हुनेगरी थप व्यवस्थित गरेको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिन्छ । यस अघि जडान भएका तथा नयाँ जडान हुने सबै
म्याग्दीमा परोपकारी ओमकुमारी शान्तिकोषको अक्षयकोषका लागि पाँच लाख सहयोग   गलेश्वर / म्याग्दीको परोपकारी ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको रु डेढ करोडको अक्षयकोषका लागि एक व्यक्तिले रु पाँच लाख सहयोग गर्नुभएको छ । विपन्न म्याग्देलीको उपचारमा सघाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका बरङ्जा घर भई हाल हङकङमा बस्दै आउनुभएका हर्कमान घर्तीले कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनमगरलाई उक्त
सैनिकको रगतले यसरी बचायो ७५ वर्षिया ललितालाई   डोटी / जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ नेपाली सेनाको रुद्रध्वज गणका तीन सैनिकले दान गरेको रगतले एक वृद्धाको ज्यान जोगिएको छ । सुदूरपश्चिम पृतना जनसम्पर्क शाखाका अनुसार दीपायल सिलगढी नगरपालिका–५ बस्ने ७५ वर्षीया ललिता केसीलाई सुगर रोगसँगै निमोनिया पनि भएपछि दीपायलस्थित शैलेश्वरी अस्पताल भर्ना गरिएको थियो । शरीरमा रगतको मात्रा कमी भएर ज्यान जोगाउन कठीन भएकाले उहाँलाई
झापाको बन्दीगृहमा एक लाख बराबरको पुस्तक सहयोग   भद्रपुर/  झापाको बन्दी विकास पुस्तकालय बन्दीगृहलाई थप पुस्तक उपलब्ध गराइने भएको छ । उक्त पुस्तकालयको २२औँ वार्षिकोत्सवका अवसरमा बुधबार प्रदेश नं १ प्रदेशसभा सदस्य वसन्त बानियाँले र एक लाख बराबरको आख्यान तथा गैरआख्यान पुस्तक तत्काल उपलब्ध गराइने बताउनुभएको हो । विसं २०५५ मा स्थापित उक्त यसअघि पुस्तकालयलाई सहयोगार्थ छ जनाले रु ५० हजार सहयोग गरेका थिए
बागलुङमा एक परिवारद्वारा तुलादानको रकम विद्यालयलाई सहयोग प्रदान   बागलुङ / गलकोट नगरपालिका–७ मल्मकी मनकुमारी थापाको चौरासी पूजामा गरिएको तुलादानबाट सङ्कलित रकम विद्यालयलाई प्रदान गरिएको छ । थापाका परिवारजनले सोही ठाउँका प्रगति आधारभूत विद्यालयलाई रु एक लाख ५०५ शुक्रबार हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम विद्यालयमा सञ्चालित बाल विकास केन्द्रको अक्षयकोषमा राखिने विद्यालयले जनाएको छ । “अक्षयकोषबाट आउने ब्याज रकम बाल विकासमा खर्च गर्छौँ”,
अपाङ्गता भएकालाई रेडक्रसको सहयोग   दमौली/  नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले अपाङ्गता भएका व्यक्तिहरुलाई रु आठ लाख आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहयोग पु¥याउन रेडक्रस सोसाइटीले व्यास नगरपालिका–८ रिस्ती र भानु नगरपालिका–१३ सम्जुरका अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरेको हो । रिस्तीका ३७ र सम्जुरका ४३ लाई जनही रु १०/१० हजारको दरले कूल
सडकबाट एक हजार सात सय बढीको उद्धार, अभियानमा साथ दिन मानवसेवा आश्रम काठमाडौँको अपिल   काठमाडौँ / सहयोगापेक्षी मानिस सडकमा देख्दा कसैमा पनि सकारात्मक भावना जागृत हुँदैनथ्यो । सबैले छिःछी र दुरदुर गर्थे । कतिले कुटेर लखेट्थे भने कतिले झर्केर हप्काउँथे । फोहरमा भएका खानेकुरा खोजेर खाने, जथाभावी हिँड्ने, थोत्रा कपडाको साथमा बोरा ओछ्याएर सडकको पेटीमा सुत्ने उनीहरुको दैनिकी बन्थ्यो । यस्तो अवस्था देखेपछि विसं २०६९ बाट उद्धार गरी पालनपोषणको काम
मनकामना केबुलकार एक्काइसौं वर्षमा   चितवन/  नेपालको पहिलो केबुलकार मनकामना केबुलकार एक्काइसौं वर्षमा प्रवेश गरेको छ ।मनकामना दर्शन प्रालिद्वारा संचालित मनकामना केबुलकारले सन् १९९८ नोभेम्बर २३ तारिखबाट सेवा शुरु गरेको थियो । मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले मनकामना केबुलकार प्रालिले देशका अन्य पर्यटकीय क्षेत्रमा पनि केबुलकारको बिस्तार गर्ने योजना छिटै घोषणा गरिने बताए । उनले चितवन र गोरखामा
असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल डा.सुनिल शर्मा   मोरङ/ आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाएर उनीहरुको उद्धार गर्दै आएका छन् । गाउँ–गाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी–खोजी उपचार गर्दै आएका डा.शर्माले विगत एक साताको अवधिमा
डा. शर्माद्वारा बिपन्न बिरामीको उपचारमा एक लाख सहयोग   मोरङ / नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । शरीरमा तातोपानी खनिएर घाईते भई उपचारका क्रममा आर्थिक अभाव झेल्दै आएकी बेलवारी–४ काकुम स्थित शान्ति चौककी सुकमाया राईको उपचारका लागि डा.शर्माले सहयोग गरेका हुन् । गत कात्तिक २३ गते थुक्पा उमालेको तातोपानी फाल्ने क्रममा शरीरमा खनिएर ४७ बर्षीय
ई–प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ हुँदै काठमाडौं / शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको ई–प्लानेट एजुकेसन कन्सलटेन्सिले यही मंसिर १ गते शनिवार ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ को आयोजना गर्ने भएको छ । काठमाडौंको बागबजारमा रहेका आफ्नै कार्यालयमा आयोजना गर्न लागिएको फेयरमा अष्ट्रेलियका पैंतिस वटा कलेज तथा विश्वविद्यालयहरुको सहभागिता रहने रहने ई—प्लानेटले जनाएको छ । ई—प्लानेटका कार्यकारी अध्यक्ष नयन लामिछानेका अनुसार ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज
देशका मुख्य ५ शहरमा बृहत शैक्षिक मेला आयोजना,विदेश जान चाहानेहरुका लागि सुनौलो मौका   पोखरा / अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै कंगारु एजुकेशन फाउण्डेशनले देशका मुख्य ५ शहरमा बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । कंगारु एजुकेशन फेयरस् अल नेपाल रोड शो नाम दिईएको उक्त मेला आगामी कात्तिक २९ गते बिहिबार पुर्वझापाको मुख्य शहर विर्तामोडबाट शुरु हुनेछ । कात्तिक ३० र मंसिर १ गते हुने
जन्मदिनका अवसरमा विद्यार्थीलाई छात्रवृत्ति   काठमाडौँ /प्रदेश नं ३ का सांसद रामेश्वर फुँयालले छोरी युना फुँयालको जन्मदिनका अवसरमा दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । सांसद फुँयालले जन्मदिनको अवसरबाट सङ्कलित रकम कागेश्वरी मनोहरा–१ मा सञ्चालित दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई नगद रु १०÷१० हजार छात्रवृत्ति प्रदान गरेका हुन्। यसैगरी निवन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई समेत जन्मदिनको अवसरमा सङ्कलित भएको रकम प्रदान गरिएको छ
डाक्टर सुनिल शर्माद्वारा विपन्न विद्यार्थीलाई एक लाखको शैक्षिक सामाग्री र पोशाक प्रदान     विराटनगर / नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् ।   कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको हो ।   बिद्यालयमा आयोजित कार्यक्रममा डा.शर्माले जनकल्याणका ८४ र शान्तिदेवीका ९ गरी जम्मा ९३ जना बिपन्न
खल्ति र टुटलबीच सेवा बिस्तारमा यस्तो साझेदारी, एप प्रयोगकर्तालाई यस्ता छन फाइदा   काठमाडौं/  नेपालका दुई स्टार्टअप कम्पनीहरु ‘खल्ती’ र ‘टुटल’ बिच रणनीतिक साझेदारी भएको छ । दुवै कम्पनीको साझेदारीबाट अझै एप उपभोक्तालाई सहज सेवा प्रदान हुने विस्वास कम्पनीले लिएको छ । खल्तीका निर्देशक अमित अग्रवाल र ‘टुटल’ का सहसंथापक तथा सीइओ शिक्षित भट्टले मंगलवार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार अब प्रयोगकर्ताले सजिलै आफ्नो खल्तीएप मार्फत ‘टुटल’ मा