डबली
अभिनेत्री पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश, यस्तो छ कारण   काठमाडौं / सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेल ओझालाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो । काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्च अदालतमा आइपुगेको मुद्दामा सो आदेश भएको हो । छलफलका लागि यही भदौ १५ गते
जगदम्बाश्री र मदन पुरस्कार घोषणा   काठमाडौं / मदन पुरस्कार गुठीले यस वर्षको ‘जगदम्बाश्री’ र ‘मदन पुरस्कार’ घोषणा गरेको छ । सो गुठीको आज भएको साधारणसभाले तेस्रो आयाम साहित्यक अभियानका एक आरम्भकर्ता बैरागी काइँलालाई लिम्बू भाषा तथा मुन्दुम संस्कार र संस्कृतिको अनुसन्धानका लागि जगदम्बाश्री र ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । गुठीले २५७ कृतिमध्येबाट ‘मदन
डाक्टर उपाध्यायको नलाऊ नजर बैमानी (भिडियोसहित)   काठमाडौं /  डा. डीआर उपाध्यायको नयाँ गीत ‘नलाऊ नजर बैमानी…’ सार्वजनिक भएको छ । योगेशकाजी र श्रृङ्खला जोशीको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निश्चल केसीले निर्देशन गरेको गीतको भिडियोमा शिशिर श्रेष्ठ र रियाशा दाहाललाई फिचरिङ गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन्
गाईजात्रादेखि रोपाई जात्रासम्मका रोचक पाँच तस्बिर   नेवार समुदायको महान चाड गाईजात्राको अवसर पारेर शनिबार दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आयोजित कार्यक्रममा सहकागी हास्यकलाकार । लाठी नाच (ठाकठुके) प्रदर्शन गर्दै कलाकार नेवार समुदायको महान चाड गाईजात्राको अवसर पारेर शनिबार दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आयोजित कार्यक्रममा लाठी नाच (ठाकठुके) प्रदर्शन गर्दै कलाकार । पाल्पाको तानसेनमा निकालिएको रोपाइँ जात्रा । पछिल्ला वर्षमा रोपाइँजात्रा हराउन थालेको छ । नेवारी नृत्य प्रस्तुत
राजनीति, साहित्य र पत्रकारिता क्षेत्रमा ‘माड्साव’ को योगदानको चर्चा   मदनमणि दीक्षित । वैदिक साहित्यलाई माक्र्सवादी विचारका आधारमा विवेचना गर्न सक्ने सीमित लेखकमध्ये अग्रपङ्क्तिमा लिइने नाम हो । रक्षाबन्धनका दिन बिहानै तिनै मूर्धन्य स्रष्टा दीक्षितको निधनको खबरले नेपाली राजनीति, साहित्य, पत्रकारिता र पाठक वर्ग स्तब्ध भएको छ । कृतिगत र समग्र योगदानको स्मरण गर्दै उहाँको निधनलाई बौद्धिक क्षेत्रमा अपूरणीय क्षतिका रुपमा लिइएको छ । पञ्चायतकालमा ‘समीक्षा’
ऋतिक रोशन संसारकै हेण्डसम पुरुष     भारतीय नायक ऋतिक रोशन संसारकै हेयाण्डसम पुरुष बन्न सफल भएका छन् । मिलेनियल सुपरस्टार रोशन हिजो अगस्ट २०१९ मा भएको ‘टप ५ मोस्ट हेण्डसम मेन इन द वल्र्ड’ को शीर्ष स्थानमा पर्न सफल भएका हुन् । फिल्म ‘सुपर ३०’ मा आनन्द कुमारको भूमिका निभाएका ऋतिकलाई उक्त फिल्ममा साधारण शिक्षकको भूमिकामा देख्न सकिन्छ ।   यति साधारण भूमिका पनि
मनोरोगीको वेदना तीजे गीतमा   पोखरा / तीज पर्व नजिकिँदै गर्दा पोखराकी अम्बिका ढकालले मनोरोगीहरुको वेदनालाई तीजे गीतमार्फत प्रस्तुत गर्नुभएको छ । तीज गीतको मर्म विपरीतका गीतहरु बजेर रमझम बढिरहेका बेला ढकालले सामाजिक विषयवस्तुसँग जोडेर उपेक्षामा परेका मनोरोगीहरुको वेदनालाई गीतमार्फत प्रस्तुत गर्नुभएको हो । सामाजिक विषयवस्तुमाथि साहित्यिक कलम चलाउँदै आउनुभएकी ढकालले सामाजिक परिवर्तन र सचेतनाका लागि गीत सङ्गीतको भूमिका महत्वपूर्ण हुने
स्मिता दाहालको ‘मायालु तिमी कहाँ छौ’ सार्वजनिक   काठमाडौं  / नवोदित गायिका स्मिता दाहालको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ । शुभ मिडिया हाउसको प्रस्तुतिमा दाहाल तथा राजनराज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ’ भिडियो गीत आज डिजिटलरुपमा सार्वजनिक गरिएको हो । आज अपराह्न गज्जबको टेलिभजनको युट्युब च्यानलमार्फत गीतको औपचारिक सार्वजनिक गरिएको छ । दाहालको स्वरमा रहेको गीतको भिडियोमा सरोज अधिकारी र
खडेरीमा अक्षरको खेती   नेपालकै चेरापुञ्जी उपमा पाएको पोखरा र आसपासमा पानी नपरेर खेतहरू बाँझिएका अवस्थामा पोखरेली साहित्यकारको टोली भने शनिबार पर्यटकीय गाउँ याङ्जाकोटमा अक्षरको खेतीमा तल्लिन देखिन्थ्यो । रवि नपुग्ने ठाउँमा कवि पुग्छन् भने जस्तै उनीहरूले कास्कीको मादी गाउँपालिकास्थित याङजाकोटमा लुकेका प्रकृति र संस्कृतिका यावत् पक्षका साथै जीवन जगतका अनेकौ भोगाइलाई आफ्ना सिर्जनामा उतारे पनि । आफ्ना सिर्जना प्रस्तुत
छनु गुरुङको ‘छम छमी नाँचौन…’ सार्वजनिक (हेर्नुस भिडियो)   काठमाडौं / नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसै क्रममा गायिका छनु गुरुङको स्वरमा रहेको तीज गीत ‘छम छमी नाँचौन…’ सार्वजनिक भएको छ । अमृत मरहठ्ठाको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको तीज गीत ‘छम छमी नाँचौन…’को भिडियो सार्वजनिक भएको हो । कमल राईले निर्देशन गरेको गीतको भिडियोमा छनुले
सुन्दरादेबी सन्देश म्युजिक अवार्डको टोली थाईल्याण्ड प्रस्थान   काठमाडौं / सुन्दरादेवी सन्देश म्युजिक अवार्डको टोली थाईल्याण्ड प्रस्थान गरेको छ । थाइल्याण्डको पतायामा यही १६ देखि २०मा सम्पन्न हुन गइरहेको सुन्दरादेवी सन्देश म्युजिक अवार्डका लागि अवार्डको टोली थाईल्याण्ड प्रस्थान गरेको हो । ‘आफ्नै शान, आफ्नै मान, श्रष्टा सर्जकलाई सम्मान, नेपाली सङ्गीतको बिकासमा हाम्रो बेग्लै अभियान’ भन्ने मूल नाराका साथ थाइल्याण्डको पताया शहरमा आयोजाना हुन
रायमाझीले ‘मिस्टर वर्ल्ड’ मा प्रतिनिधित्व गर्ने   फिलिपिन्सको राजधानी मनिलामा यही साउन २१ गते हुने ‘मिस्टर वर्ल्ड २०१९’ को दशौँ संस्करणमा मिस्टर नेपाल विजेता अक्षयजङ्ग रायमाझीले नेपालको प्रतिनिधित्व गर्नुहुने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एक्सपोज नेपालका कार्यकारी प्रमुख अर्चना थापाले विश्वका १०० भन्दा बढी देशका प्रतिनिधिसँग हुने उक्त प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने विषय सम्पूर्ण नेपालीका लागि गौरव भएको बताउनुभयो
गायिका राईको ‘मुटु किन…’ गीत सार्वजनिक (भिडिायो सहित)     काठमाडौं/  नव गायिका तारा नुमिहाङ्ग राईको स्वरमा रहेको गीत ‘मुटु किन…’ सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द, हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । फूलचन्द्रमा एल्बममा रहेको गीत ‘मुटु किन…’को भिडियोलाई निकेश खडकाले निर्देशन गरेका हुन् । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल आकाश श्रेष्ठ र अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ । शम्भु
पत्रकार गीता अधिकारीको तीज गीत ‘तीजैमा ब्रत बसी…’   काठमाडौं/  गतवर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो…’सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी…’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी…’ आज राजधानीको पुरानो बानेश्वरस्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र नायिका पुजना प्रधान,
‘जामनः गुभाजु’ ऐतिहासिक कथा, जीवन्त अभिनय   सिद्धहस्त एक तान्त्रिकको जीवनीलाई लिएर नेपालभाषामा बनेको चलचित्र ‘जामनः गुभाजु’ गत वर्ष मङ्सिर ८ गतेदेखि हालसम्म लगातार चलिरहेको छ । अब चलचित्रले ५१ शो मनाउने तयारी पनि गर्दैछ । आदिवासी जनजातीय चलचित्र हुनाले बक्स अफिसमा पर्न नसकिएको भनिए पनि प्रायः शनिबारजसो मात्र प्रदर्शन हुने पाएको चलचित्रले नौ महिनाको अवधिमा करीब सात हजार दर्शक भने पाइसकेको