अर्थतन्त्र
यसकारण राजस्व चुहावट नियन्त्रण विधेयक सांसदलाई चित्त बुझेन   काठमाडौ/ सरकारले राजस्व चुहावट नियन्त्रण गर्न कडा ऐन तयार पारेको छ । तर सांसदलाई सो ऐन चित्त बुझेको छैन । राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ लाई संशोधन गर्न बनेको विधेयक माथि अर्थसमितिमा छलफल चलिरहेको छ । सोमबारको छलफलका क्रममा समिति सदस्यहरुले दण्ड जरिवाना धेरै राख्दा राजश्व तिर्न भन्दा कैद मात्रै भोग्ने प्रवृति बढ्ने वताएका
‘साँफे–मार्तडी सडक’मा अवरोधै अवरोध : बैकल्पिक अध्ययन हुँदै       कालोपत्र गरेको दुई वर्ष भइसक्दा समेत साँफे–मार्तडी सडकको अवस्थामा सुधार भएको छैन । सडक छेउछाउबाट पहिरो खस्ने क्रम नरोकिएपछि हरेक वर्षात्मा अवरुद्ध हुने गरेको छ । ५७ मध्ये ३० किलोमिटर पहिलो चरण र २७ किलोमिटर दोस्रो चरणमा सडक कालोपत्र गरिएको थियो । पहिला कालोपत्र गरिएको अछामको साँफेबगरदेखि बार्जुगाडसम्मको ३० किलोमिटर सडकमा धेरै समस्या नेखिए पनि बार्जुगाडदेखि मार्तडीसम्मको
त्रिवेणी भन्सारमा मालवस्तु ‘जाँचपास’ शुरु, २५ हजारसम्मका सामानको ‘जाँचपास हुने   कावासोती /  गण्डकी प्रदेशलाई भारतसँग जोडने मुख्य नाकाको रुपमा लिइएको त्रिवेणी छोटी भन्सार कार्यालयबाट माल सामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको छ । छोटी भन्सार कार्यालयमा स्तरोन्नति भएको लामो समयसम्म सवारी ‘जाँचपास’को सेवामात्र दिँदा त्रिवेणी नाकाको गतिविधि शून्यजस्तै रहेको थियो । आइतबारबाट छोटी भन्सार कार्यालय त्रिवेणीबाट मालसामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको हो । नवलपरासी पूर्व नवलपुरअन्तर्गत पर्ने त्रिवेणी
मिर्गौला बेच्ने १३ जनाले रुद्राक्षसँगै यसरी रोपे सपना   पाँचखाल नगरपालिका–८ होक्सेकी ३७ वर्षिया एक महिलाले गत असार महीना आफ्नो पाखोबारीमा १५ रुद्राक्षको बिरुवा रोप्नुभयो । अहिले उहाँको समय ती बिरुवा रेखदेखमा पाखोबारीमै बित्ने गरेको छ । घर व्यवहार टार्न पैसा नहुँदा दलालमार्फत भारत गएर चार वर्षअघि आफ्नो एउटा मिर्गौला बिक्री गर्नुभएकी नाम बनाउन नचाहने ती महिलाले आम्दानीका लागि रुद्राक्षखेती गर्नुुभएको हो । उहाँ भन्नुहुन्छ, “जीवनमै
महाकाली सन्धि २४ वर्ष : दोधारा चाँदनीले पानी पाएन   नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि सन्धि अनुसार दोधारा चाँदनीलाई सिँचाइका लागि दिनुपर्ने पानी दिन भारतले आनाकानी गर्दै आएको छ । सन्धिअनुसार १५ किलोमिटर मूल नहर निर्माण गरी महाकाली नगरपालिका (साविक दोधारा र चादँनी गाविस) लाई तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइका लागि पानी पुर्याउनुपर्ने भए पनि भारतीय पक्षको बेवास्ताले
अलैंचीको व्यावसायिक आकर्षण बढ्दो : यस्तो छ अलैंचीको महत्व     पाल्पा /  नगदेबालीका रुपमा रहेको अलैँचीको पाल्पामा व्यावसायिक खेती शुरु गरिएको छ । अलैँचीको सम्भावना बोकेको जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरलाई पकेट क्षेत्रका रूपमा घोषणा गरी व्यावसायिक तवरबाट खेती गर्न थालिएको हो । जिल्लाकै यो पहिलो व्यावसायिक अलैँची खेती हो । खाँदर क्षेत्रका ४४ रोपनी क्षेत्रफलमा अलैँची लगाउन थालिएको छ । गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरी यस
व्यावसायिक बन्दै कफीखेती   इलाम / झापा विर्तामोडका भोजराज श्रेष्ठ माओवादी सशस्त्र द्वन्द्वकालका लडाकू हुन् । करीब दुई वर्ष लडाकू भएर काम गरेका भोजराजलाई सरकार–माओवादी शान्ति सम्झौतापछि फेरि सेना–प्रहरीमा जागीर खान खासै मन भएन । त्यसपछि झापाको विर्तामोडमै केही समय सानोतिनो पसल गरेर बसे । त्यसबाट पनि खासै राम्रो आम्दानी हुन नसकेपछि आम्दानी हुने बाटो रोज्नु पर्ने बाध्यता आइलाग्यो । गाउँघरमा रहेर
चरण क्षेत्रको अभावले माहुरीपालन व्यवसायमा समस्या   रुकुमपूर्व / सिस्ने गाउँपालिका वडा नं ३ स्थित ओमप्रकाश खड्काको घरमा १११ वटा माहुरीका घार छन् । शुरुआती चरणमा रहरले एक घारमा माहुरी राख्नुभएका ओमप्रकाश अहिले व्यावसायिक रुपमा माहुरी पाल्न शुरु गरेको छ । यो व्यवसायबाट राम्रो आम्दानी भएको पनि उहाँले बताउनुभयो । तर सोचेजतीको काम गर्न सजिलो त कहाँ छ र ? ओमप्रकाशलाई आजभोलि माहुरीको खाना
निक्षेप कर्ताको भावना सम्बोधन गर्न उमेर हद !     काठमाडौं / नेपाल राष्ट्र बैंकले जनताको निक्षेप सुरक्षित गर्न र विभिन्न कोणबाट आएका प्रश्नलाई सम्बोधन गर्ने क्रममा ऐनको परिधिभित्र रहेर बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी प्रमुखको उमेरहद सम्बन्धी विषयअघि सारिएको जानकारी दिएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिमा नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले ९२ प्रतिशत निक्षेप कर्ताको भावनालाई सम्बोधन गर्न बैंक
अब कामनपाले महानगरका सबै विद्यालयका रङ् एउटै बनाउने, यस्तो छ कारण   काठमाडौँ / महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराउनुभयो । महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्षकको शपथ ग्रहण कार्यक्रममा उहाँले नगरभित्रका विद्यालयको आफ्नै पहिचान बनाउन एकै किसिमको रङ प्रयोग गर्ने
खेलमैदान निर्माणमा नेकपा र काङ्ग्रेसको जुहारीले रोकियो काम   रोल्पा / खेलमैदान निर्माणको विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काङ्गे्रसबीच जुहारी चलेको छ । नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुन्टीगढी गाउँपालिकाले प्रेस विज्ञप्ति प्रकाशन गरी एक–अर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिएपछि विवाद सतहमा आएको हो । प्रदेश नं ५ सरकारको रु ३० लाखको लागतमा बन्न लागेको खेलमैदान प्रक्रिया
वनमा ‘रुख होइन, रसिद काटेर’ आम्दानी   सामुदायिक वनबाट रुख होइन, रसिद काटेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने यहाँको एउटा सामुदायिक वन समूह उदाहरणीय बनेको छ । पोखरा महानगरपालिका–२७ स्थित पन्थको डाँडा सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको वनभोजस्थलमा आगन्तुक समूहसँग अनुमतिका लागि काटेको रसिदबाट आम्दानी गरेर सबैका लागि अनूकरणीय बनेको हो । पोखरा उपत्यकाका नौ तालमध्येको पाँचौँ ठूलो दिपाङ्गतालको किनारास्थित मनोरमस्थलमा
व्यावसायिक सयपत्री खेतीमा महिला   झापा / स्थानीयस्तरमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले झापाका महिला यतिबेला व्यावसायिक फूल खेतीमा लागेका छन् । दीपावलीलाई लक्षित गरेर महिला समूह यतिबेला सयपत्री फूलको बेर्ना सार्ने कार्यमा व्यस्त देखिन्छन् । दीपावलीको समयमा सयपत्री फूलको माग धेरै हुने भएकाले भारतीय बजारबाट आयात हुने फूलको मालालाई न्यूनीकरण गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले महिलाको सक्रियता बढेको महिला
एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण, को कहाँ पुगे ?   काठमाडौं / स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । चालू आर्थिक वर्ष २०७५/०७६ मा १६४ जना पदाधिकारीले विभिन्न देशको १०२ पटक वैदेशिक भ्रमण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिनुभयो । वैदेशिक भ्रमणमा स्थानीय तहका पदाधिकारी जान थालेपछि मन्त्रालयले कडाइ गरेको छ । मन्त्रालयको स्वीकृत बेगर वैदेशिक भ्रमणमा
पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सुझाव   विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत एवं विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र भएर पनि पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदहरुले सुझाव दिनुभएको छ । समितिका सभापति दिलकुमारी रावलले भन्नुभयो, ‘‘पशुपतिका नाममा रहेको चलअचल सम्पत्ति एकीकृत