पर्यटन
पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सुझाव   विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत एवं विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र भएर पनि पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदहरुले सुझाव दिनुभएको छ । समितिका सभापति दिलकुमारी रावलले भन्नुभयो, ‘‘पशुपतिका नाममा रहेको चलअचल सम्पत्ति एकीकृत
पोखरामा अवैध बस्ने पर्यटक बढे   पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ । त्यसमा रुसका धेरै छन् भने अन्यमा लेवनान, फ्रान्स, टर्की, केन्या, पोल्याण्ड, बेलायत, यमन, चीन, नेदरल्याण्डस्का नागरिक छन् । उनीहरुलाई लेकसाइड आसपासका क्षेत्रबाट पक्राउ गरिएको हो । आव २०७४/७५
सिमसारमा आधारित पर्यापर्यटन   झापाको कमल गाउँपालिकाले सिमसारमा आधारित पर्यापर्यटनलाई समृद्धिको आधारको रुपमा अघि सारेको छ । गाउँपालिकामा रहेका पुराना तथा पर्यटकीय दृष्ट्रिले सम्भावना बोकेका सिमसारको खोजी गरी ती स्थानलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिने भन्दै गाउँपालिकाले प्राथमिकता दिएको हो । पर्यावरणको संरक्षणमार्फत पर्यटन प्रवद्र्धन हुने र त्यसले गाउँपालिकाको आर्थिक समृद्धिमा सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । सरकारले ओझेलमा परेका १००
भ्रमण वर्ष लक्षित निगमको धमाधम परीक्षण उडान   नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानलाई थप विस्तार गर्न धमाधम परीक्षण उडान शुरु गरेको छ । भ्रमण वर्षलाई लक्षित गर्दै निगमले आन्तरिकतर्फ योजनाबद्ध तयारी एवम् व्यवस्थापनका साथ भएका जहाजलाई पूर्णक्षमतामा उडाउने गरी विभिन्न गन्तव्यमा परीक्षण उडान गरिरहेको हो । भ्रमण वर्ष अभियानलाई सहयोग पु¥याउने
‘भू–स्वर्ग’ खप्तड चिनाउन के गर्दैछन् स्थानीय ?   डोटी / कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन यहाँका स्थानीय बासिन्दा र सङ्घ संस्था सक्रिय छन् । आध्यात्मिक र असाधारण तपस्वीका रुपमा चिनिने खप्तड बाबाले सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई
६० करोड लगानीमा कविलास रिसोर्ट, के–के छन् रिसोर्टमा ?   चितवन / तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका–२९ मा ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ सञ्चालनमा ल्याइएको हो । भरतपुर, गैँडाकोट र देवघाट क्षेत्रको मनोरम दृष्य अवलोकन गर्न सकिने उक्त रिसोर्ट २२ बिघा
कामिरिता हिमालयन ग्लासियरको ‘ब्राण्ड एम्बेसडर’मा नियुक्त   काठमाडौं / सगरमाथाको २४ पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका कामिरिता शेर्पा ‘हिमालयन ग्लासियर एड्भेञ्चर एण्ड ट्राभल’ कम्पनीको प्रमुख ‘एड्भेञ्चर कन्सल्टेन्ट’ तथा ‘ब्राण्ड एम्बेसडर’ मा नियुक्त हुनुभएको छ । सोसम्बन्धी सम्झौतापत्रमा आज यहाँ आरोही शेर्पा र कम्पनीका अध्यक्ष सागर पाण्डेले हस्ताक्षर गर्नुभयो । सम्झौतानुरुप कामिरिताले आगामी दुई वर्षसम्म हिमालयन ग्लासियरले सञ्चालन गर्ने सगरमाथा ‘बेस क्याम्प’,
वायु सेवा निगमका समस्या हल गर्न कार्यदल गठन, के गर्छ कार्यदलले?   काठमाडौ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्चालयले वायु सेवा निगमका समस्या पहिचान गरी एक महिना भित्र सुझव सहितको प्रतिवेदन पेस गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । साउन २२ गतेको मन्त्रीस्तरिय निर्णयबाट पूर्व सचिव सुशिल घिमिरेको संयाजकत्वमा कार्यदल गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । बुधबार आफ्नै मन्त्रालयमा सञ्चारकर्मीहरुमाझ
अन्नपूर्ण आधार शिविर : हिमआँधीका कारण क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा   अन्नपूर्ण आधार शिविरमा अघिल्लो वर्ष फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनालाई पूर्ववत् अवस्थामा ल्याइएको छ । हिमआँधीसहितको प्राकृतिक विपद्बाट क्षतिग्रस्त संरचना स्थानीय पर्यटन व्यवसायीले झण्डै पाँच महीनाको प्रयासपछि पूर्ववत् अवस्थामा ल्याएको हो । गत फागुन दोस्रो सातापछि पनि पटकपटक हिमपात परेका कारण स्थानीयवासीले अपेक्षाकृत पुनर्निर्माण कार्यलाई चाँडो गर्न नसकेको पर्यटन व्यवसायी एवं अन्नपूर्ण गाउँपालिका–११
आन्तरिक भ्रमण वर्षको ७ महिना निराशाजनक   चिप्लेढुङ्गा पर्यटनलाई समृद्धिको मुख्य आधार मानेर गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष घोषणा गरेको सात महीना बितिसकेको छ । प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्ष, सन् २०२१ लाई पूर्वाधार विकास वर्ष र २०२२ लाई बृहत् प्रदेश पर्यटन वर्षको रुपमा मनाउने योजना अघि सारेको हो । सन् २०२२
४ सयवर्ष पुरानो पाल्पा भैरव : बढ्दैछ पर्यटक आकर्षण     पाल्पा /  ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व बोकेका पाल्पाका प्रसिद्ध भैरव मन्दिरमा आउने पर्यटकको सङ्ख्या बढ्दो छ । सदरमुकाम तानसेनदेखि झन्डै नौं किलोमिटर पश्चिममा अवस्थित यस मन्दिरमा एक वर्षमा करिब नौ देखि १० लाखसम्म आन्तरिक र छ देखि सात हजार सम्म बाह्य पर्यटक भित्रने गरेको मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकीले बताए । यस आर्थिक वर्षको हाल सम्ममा
सहस्राब्दी पदमार्गमा सन् २०२० मा ५० हजार पदयात्री   तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा सन् २०२० मा न्यूनतम ५० हजार पदयात्री हिँडाउने लक्ष्यका साथ काम थालिएको छ । नेपाल सरकारद्वारा घोषित ‘भिजिट नेपाल २०२०’ मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेका अवस्थामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले उक्त लक्ष्य सार्वजनिक गर्दै पूर्वाधार निर्माणलगायतमा सक्रिय बनेको हो
पाल्पा रानीमहलको सार्वजनिक जग्गा व्यक्तिका नाममा तर कसरी ?   पाल्पास्थित ऐतिहासिक तथा पुरातात्विक रानीमहलको सरकारी जग्गा मोहीका नाममा दर्ता गराएको पाइएको छ । रानीमहलको नाममा पाल्पा खानीगाउँ गाविस–२ रहेको कित्ता नं १६६ लाई कित्ता नं ६६० र ६६१ बनाई जग्गा गुठीलाई दिएको भन्दै नक्कली मोही खडा गरी व्यक्तिका नाममा दर्ता गराएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनबाट खुल्न आएको छ । कित्ता नं १६६ को
भ्रमण वर्षको चटारोले छुँदै   ‘‘समय छोटो छ । गर्नु धेरै छन् । साथीहरु रिसाउनुहुन्छ । तपाईंको फोन उठेन भनेर । ‘म भन्छु, हो म साँच्चीकै व्यस्त छु किनकी समय घर्किसकेको छ, काम धेरै गर्नुपर्नेछ, त्यसैले मेरो विनम्र अनुरोध छ, फोन उठाएन भनेर गुनासो नगरिदिनु होला’’ नेपाल भ्रमण वर्ष २०२० अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यको यो आग्रह समय सान्दर्भिक
मेरिएट होटलको भेन्चर नेपालमा संचालन, के हो मेरिएट होटल ?     काठमाडौं /  नेपालको राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थित यस होटलले पछिल्लो पिँढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ । मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलको भनाई : ‘हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड सुन्दर राज्य