स्थानीय सरकार
दैलेखः सबै स्थानिय तहमा भ्रष्टाचार विरुद्धको अभियान शुरु, यस्तो छ कार्ययोजना   दैलेख / जिल्लाका ११ वटै स्थानीय तहमा हुने विकास गतिविधिका बेथितिबारे खबरदारीका साथै सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले गठन गरिएको नागरिक निगरानी केन्द्रले भ्रष्टाचार विरुद्ध तीनमहीने सार्वजनिक बहस अभियान घोषणा गरेको छ । सबै स्थानीय तहमा सुशासन, सूचनको हक, नागरिकको भूमिका, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कर्तव्य र अधिकारसँगै स्थानीयवासीले विकासे गतिविधिमा कसरी खबरदारी गर्ने भन्नेबारे
वालिङ नगरपालिका : विद्यार्थी आकर्षण गर्न ‘स्मार्ट बुक’   वालिङ / यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थी आकर्षण गर्न चालू शैक्षिक सत्रदेखि ‘स्मार्ट बुक’ प्रयोगमा ल्याएको छ । वालिङ नगरपालिका–१ वडा कार्यालयले बालबालिका शीर्षकमा विनियोजन गरेको रकमबाट नगरपालिकाभित्रै पहिलो पटक रणवीर जनहित माविमा ‘टकिङ टिचर’ प्रविधि अर्थात् ‘स्मार्ट बुक’ प्रयोगमा ल्याइएको वडाध्यक्ष केदार काफ्लेले बताउनुभयो । “सरकारी विद्यालयतप्रति विद्यार्थी तथा अभिभावकहरुको रुचि घट्दै गइरहेकाले पहिलो पटक
मालिका गाउँपालिका: पाइप विछ्याउन स्थानियको श्रमदान   म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा खानेपानीको पाइप विच्छ्याउनका लागि श्रमदान गर्दै स्थानीय । तस्वीर ः धु्रबसागर शर्मा,रासस,म्याग्दी / गलेश्वर
माथागढी गाउँपालिकाः सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम लागू   बेझाड / पाल्पाको माथागढी गाउँपालिकाले शिक्षामा नयाँ अभ्यास शुरु गरेको छ । गाउँपालिका आफँैले पाठ्यक्रम निर्माण गरेर यसै शैक्षिकसत्रदेखि पठनपाठन शुरु गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा १ देखि ६ सम्म सय पूर्णाङ्कको हाम्रो माथागढी पुस्तक तयार पारी स्थानीय पाठ्यक्रम लागू गरेको छ । यो जिल्लामै स्थानीय पाठ्यक्रम लागू भएको नयाँ शुरुआत हो । हाम्रो
अन्नपूर्ण गाँउपालिकामा सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दो   पोखरा / सामुदायिक विद्यालयप्रतिको आकर्षण घट्दै गएको अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा भने विद्यार्थी सङ्ख्या बढ्दो क्रममा छ । गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाका साथै सम्बन्धित विद्यालयले चासो दिन थालेसँगै विद्यार्थी तथा अभिभावकको रोजाइ सामुदायिक विद्यालय पर्दै गएको हो । बसाइँ सरेर अन्यत्र गएका बाहेक गाउँपालिकाका अघिकांश वडाका विद्यार्थी सामुदायिक विद्यालयमा नै भर्ना भएको गाउँपालिकाका
मङ्गला गाउँपालिकाः तरकारी फलाउन मानवमूत्रको प्रयोग   गलेश्वर / म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनका किसान मानवमूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्न बाली उत्पादन गर्न जुटेका छन् । यसअघि गाईभैँसी, कुखुरा र भेडाबाख्राका मलमूत्रबाट तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न लागेका हुन् । पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानवमूत्रको प्रयोग गरी तरकारी फलाउन किसान जुटेका छन् । म्याग्दीमै पहिलोपटक
  ताँजाकोट गाउँपालिकाः अज्ञात रोगले आठको मृत्यु हुम्ला / अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । सो रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन । एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको सङ्ख्या आठ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताउनुभयो । बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ । रोगबाट
गाउँपालिकाद्वारा तीन सय विपन्न परिवारको बीमा   दमौली / तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बीमा गराएको छ । आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा ३०० घरपरिवारको बीमा गराएको हो । आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले नै बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार छ वडाबाट
राप्तीसोनारी गाउँपालिकाः ढुङ्गा, गिट्टी र बालुवाको अवैधरूपमा दोहन   बाँके बाँकेको राप्तीसोनारी गाउँपालिकाको धेरै भूभाग खोला र राप्ती नदी आसपासमा पर्छ । जहाँ ढुङ्गा, गिट्टी र बालुवा प्रशस्त पाइन्छ । राप्तीसोनारीको वडा नं १, २, ५, ६ र ९ को अधिकांश क्षेत्र खोलानाला र नदीको बगर क्षेत्रभित्र पर्दछ । यही क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवाको अवैधरूपमा दोहन भइरहेको छ । ती खोला तथा राप्ती
बागलुङका भूकम्पपीडितलाई घर बनाउन लालपुर्जा   गलकोट / वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पु¥याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई एकीकृत बस्ती निर्माण गर्नका लागि बिहीबार लालपुर्जा हस्तान्तरण गरिएको छ । भूकम्पले क्षति पु¥याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भीषण वर्षाले बस्ती नै भासिएपछि जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले चौथो भूकम्प स्मृति दिवसका
चैनपुर,बझाङ्ग गाउँपालिकाः दुर्गमको ढुवानी साधन, खच्चड   चैनपुर,बझाङ्ग गाउँपालिका–७ गोर्खाली गाँउका स्थानीय बासिन्दा खच्चरबाट दैनिक उपभोग्य सामान ढुवानी गदै । तस्बीर / ललित सिंंह चैनपुर,बझाङ्ग रासस
जन्तेढुङ्गा गाउँपालिकाः कुइभीरमा चल्यो जेसीवी !   जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाको कुइभीरमा सडक निर्माण गरिँदै । जिल्लाको हरेक स्थानीय तहमा अहिले धमाधम सडक निर्माणको काम भइरहेको छ । तस्वीर केदार मगर/खोटाङ, रासस
खिजीदेम्बा गाउँपालिकाः यसरी बनै मासेर घडेरी खारिदैछ [फोटो]   ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको केन्द्र खिजीफलाटेमा वन क्षेत्र मासेर घडेरी खारिँदै । तस्बिर / पूर्णप्रसाद न्यौपाने रासस, ओखलढुंगा
रिसिङ गाउँपालिकाः कृषकलाई एउटा हाते ट्याक्टरले दिएको खुशी !   लेतनहुँको रिसिङ गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषकलाई उपलब्ध गराइएको हाते ट्याक्टर । तस्वीर : कृष्ण न्यौपाने, दमौली, /तनहुँ रासस
दुई किनार जोड्ने काठेपुल, स्थानियको एक मात्र विकल्प   उर्थु बढीखोली लासी सडकअन्तर्गत सवारी साधन आवतजावत गर्न सहज हुने गरी जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका – ५ ल्होर्पस्थित जोवा नदीमाथि काठेपुल निर्माण गर्दै स्थानीय । तस्वीरः मानदत्त रावल, रासस, जुम्ला