म्यागेजिन
शिक्षाका लागि विद्यार्थी विदेशिदा देखिएका केहि तथ्यहरू   नेपाली विद्यार्थीहरू विदेशमा उच्चशिक्षा आर्जनसँगै आकर्षक आम्दानी हुने भएकोले लाखौं खर्च गरेर विदेशिने गरेका । स्वदेशमा परम्परागत शिक्षा प्रणाली हुनु, व्यवहारिक र प्राविधिक शिक्षाको कमि, र योग्यता अनुसारको रोजगारीको अभाव लगायतका कारणले विद्यार्थीहरू विदेश जान बाध्य हुनु परेको सरोकारवालाहररू बताउँछन् । नयाँ पुस्तामा पछिल्लो समय विदेशी शिक्षाको मोह ह्वात्तै बढेको देखिन्छ । विश्वस्तरिय शिक्षा, व्यवहारिक
[अन्तर्वार्ता] : ‘नेपालको शिक्षा समयानुकूल र रोजगारमुखी भएन’     नेपालको वर्तमान शिक्षण पद्धति समयानुकूल रोजगारमुखी नभएको भन्दै लाखौं विद्यार्थीले विदेशमा आफ्नो करिअर खोज्न बाध्य छन् । वर्षेनी हजारौंको सङ्ख्यामा नेपाली विद्यार्थी विदेशिएका छन् । जो शिक्षाको अवसरको खोजीका लागि विभिन्न मुलुक पुगेका छन् । यता नेपालको शिक्षा र वर्तमान समयबीच निकै खाडल झन झनै गहिरिदै गएको छ । समाजको माग र आवश्यकता अनुसार नेपालको
सपना बन्दै विदेशी शिक्षा : विदेसिन्छ वार्षिक खर्व रुपैयाँ   काठमाडौं /  पछिल्ला वर्षहरुमा एसइई तथा प्लस टु उत्तिर्ण अधिकांश विद्यार्थीहरुको एउटै सपना बन्ने गरेको छ, विदेशमा पढ्न जाने । विदेश गएर प्राविधिक शिक्षा र सिप सिक्ने अनि मनग्य कमाउने सपनामा युवावर्गको अकार्षण वर्षेनी बढ्दो छ । डिल्ली बजार र पुतली सडकमा आइईएलटिएस तथा जिम्याट गरेर हिड्ने विद्यार्थीको भिड हेर्दा लाग्छ विद्यार्थीको लागि विदेश नै सवथोक
अनिच्छित गर्भधारण गर्न बाध्य छन् नेपालका ४५ प्रतिशत महिला   पोखरा  / २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपां) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन् । सन् १९१७ मा गरिएको अध्ययनले
सैनिक श्रीमतीको कहालीलाग्दो जीवनकथा : द्धन्द्धमा श्रीमान गुम्यो, राज्यले बाँच्ने बाटो देखाएन       रोल्पा “विसं २०५८ मङ्सिर ८ गते शुक्रबारको त्यो बिहानी, भर्खरै उठेर, मुख धोइ डेढ वर्षको छोरीलाई दूध चुसाउँदै थिएँ, दुई वर्षको अर्को छोरासँगै बसेको थियो, त्यत्तिकैमा केही मानिस बाहिर सासूसँग कुरा गर्दै थिए, केही समयपछि उनीहरु भित्र आएर मलाई आफ्नो श्रीमान् बितेको घटना सुनाए” रोल्पा नगरपालिका–२ थलिवाङ निवासी ओमकुमारी डाँगी यत्तिकैमा केही समयसम्म रोकिनुभयो
आफ्नै पौरखमा रमाउने शिवन, तामाका भाँडाबाटै जीवन निर्वाह   परशुरामधाम / देशमा रोजगारी नपाएर वर्षेनी हजारौँ युवा विदेश गइरहेका छन् तर, केही व्यक्ति भने आफ्नै पौरखमा देशमा कुनै न कुनै पेशा अपनाएर जीवन धानिरहेका छन् । यस्तै एक उदाहरण हो – शिवन ताम्राकार । डडेल्धुराको अमरगढी–६ दुमडाका शिवनले परम्परागत शीपको प्रयोग गरी तामाका भाँडाकुँडा बनाएर पाँच जनाको परिवार धान्दै आएका छन् । विसं २०३२
सेतो सुन अर्थात रबर खेती : सम्भावना र महत्वबारे अनुसन्धानविद्/ अभियान्ता तिलक भण्डारीको विशेष स्टोरी   औद्योगिक बालीका रुपमा लिईने रबर खेती भर्खरै व्यवसायिकता पाउने संकेत देखिन्छ । नेपालकै बजारको मागको २/३ प्रतिशत माग पनि पुर्याउन सकेको देखिदैन । वार्षिक १५ अर्व माथि रबरको माग छ । भुमध्य रेखिय क्षेत्रमा सदवहार बनमा पाइने यो बृक्ष नेपालमा पहिलोपटक जयप्रसाद ढकाल नाम गरेका किसानले मेघालय तथा आसामतिरबाट सन् १९७० तिर भित्र्याएको पाइन्छ ।
महाशिवरात्री : गाँजा, जोगी र पशुपतिनाथ ! (हेर्नुस फोटोमा)   आइतबार पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रिको अवसरमा गाँजा तान्दै जोगी । तस्वीर : चन्द्रकला क्षेत्री, काठमाडौँ, रासस  
हार्दिक श्रद्धासुमन लोकप्रिय नेता भरतमोहन अधिकारी, यस्तो थियो उनको जिवनचित्र   काठमाडौं /  हिजो शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता भरत मोहन अधिकारी विशेषतः आम नेपालीले जेष्ठ नागरिक भत्ता सुत्केरी भत्तालगायत लोक कल्याणकारी कार्यक्रम ल्याउने एक लोकप्रिय नेताका रुपमा चिनिन्छन् । २००८ सालदेखि १६ वर्षको उमेरमै कम्युनिष्ट राजनीतिमा सक्रिय बनेका अधिकारी पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीका सहोदर भाइ हुन्
रातमाटे डाँडामा अघिअघि प्रचण्ड पछिपछि नारायणकाजी….फुकियो कर्नाल, बज्यो खैंचडी (हेर्नुस् फोटोफिचर)   गोरखा (घ्याल्चोक) / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो मंगलबार गोरखाको घ्याल्चोक चुलिृङटार पुगेर राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताए । गोरखाको गण्डकी गाउँपालिका–७ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा सगभागीताका लागि प्रचण्ड आइपुगेका थिए । उनीसँगै नेता नारायणकाजी श्रेष्ठ पनि
यस्तो छ, विश्वमा बीमाको विकासक्रम र रोचक एतिहासिक कथा     बीमा के हो ? मानिसको जन्मसँगै ‘जोखिम’ आएको हुन्छ । मानिसका लागि सबैभन्दा ठूलो जोखिम भनेको मृत्यु हो । र यसरी विविध किसिमका जोखिमसँग लुकामारी गर्दै जिवनमा मानिस अघि बढिरहेको हुन्छ । मानिसले आर्थिक, सामाजिक, साँस्कृतिक पहिचान, विश्वास र सुरक्षाको पनि आवश्यकता महसुस गर्दछ । यसै क्रममा बीमाले विकसित रुप लिएको बुझिन्छ । आधारभूत आवश्यकता
ब्राण्डिङ प्राथमिकतामा   छोटो समयावधिमा बजारमा आफूलाई स्थापित गर्न सफल ब्ल्याक हर्स सुज आजभन्दा ४ वर्ष अगाडि सञ्चालनमा आएको हो । हामीले सुपथ मूल्यमा गुणस्तरिय तथा अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धामा उत्रिएर जुत्ता उत्पादन गर्दै आएका छौं । उत्कृष्ट नेपाली जुत्ता उत्पादन गर्ने उद्देश्यका साथ कम्पनीले विशेतः युवापुस्तालाई लक्षित गरि आफ्नो उत्पादन बजारमा ल्याइरहेको छ । गुणस्तरिय कच्चापदार्थ प्रयोग
साहुको बरण्डाबाट शुरु गरेको कामले करोडको पुँजी निमार्ण   कुनै समय नेपाली समाजले टेलरिङको कामलाई नितान्त पुर्ख्यौली पेशाको रुपमा लिन्थ्यो । तर पछिल्लो समयमा यसले निकै ठूलो व्यवसायिक फड्को मारेको छ । मैले १७ बर्षदेखी फुटपाथमा साहुको बरण्डामा बसेर एउटा हाते मेसिन, कैची र इन्चिटेपको भरमा टेलरिङको काम शुरु गरेको हुँ । त्यतिबेला यस पेशलाई परम्परागत रुपमा लिइन्थ्यो । लुगा सिउनेलाई हेपिन्थ्यो ।
व्यवसायिक निरन्तरता नै सफलताको कडि   वुवा शिक्षक हुनुहन्थ्यो दाजुले एसएलसीको परिक्षा दिनुभएपछि घर (रामेछाप जिल्लाको फुलासी गाविस)  मा सानो पसल राख्नुभएको थियो । यो २०५७ सालतिरको कुरा हो, त्यसबेला म सात कक्षामा पढ्थे । म स्कुल गएको बेला पसलमा दाजु बस्नुहुन्थ्यो भने विहान बेलुकी म बस्थे । यसरी नै म मा व्यवसायप्रति लगाव बढेको हो । वि।सं। २०६० सालमा एस।एल।सी।
मौरी: पुर्ख्यौली पेशा, आधुनिक शैली   मौरी पालन व्यवसाय हाम्रो पुख्यौली पेशा हो । २०५१ सालमा वुवाले शुरु गर्नुभएको यस व्यवसायलाई २०५६ सालदेखि नेपाल बि कन्सर्नको रुपमा मैले निरन्तरता दिरहेको छु ।     शिवशक्ति बि कन्सर्न अहिले पनि मेरो दाजुभाइहरुले सञ्चालन गरिरहेका छन् । मौरी विकास शाखा गोदावारीवाट तालिम लिएर एउटा घारवाट शुरु गरेको यस व्यवसायले अहिले ७ सय घारमा विस्तार भएको