पूँजी बजार
बैंकमा रोजगारी : सिटिजन्स बैंकले माग्यो यस्ता कर्मचारी     काठमाडौं/  सिटिजन्स बैंकले एक सुचना जारी गर्दै विभिन्न १० पदमा कर्मचारी माग गरेको छ । बैंकले मंगलबार एक सूचना प्रकाशित गरी ब्रान्च म्यानेजरदेखि जुनियर अफिसरसम्मका पदमा कर्मचारी माग गरेको हो । हेर्नुस् सुचनाः
नेप्से परिसूचक उकालो लाग्यो, कुन कम्पनीले कति कमायो ? हेर्नुस्   काठमाडौँ / धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले बढेर एक हजार २२२ दशमलव ०६ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.८५ बिन्दुले बढेर २६४.९६ मा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोवार रकममा भने उल्लेख्य
माछापुछ्रे बैंकको ९ शाखारहित बैंकिङ सेवा थपियो, हेर्नुस् कहाँ कहाँ भयो सञ्चालन   काठमाडौं /  माछापुछ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले महोत्तरी जिल्लाको बर्दिबास न.पा.–११, खयरमारा, धनुषा जिल्लाको कमला न. पा.–०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर न. पा.–०३, यदुकोहा र लक्ष्मीनिया न. पा.–०७, लक्ष्मीनिया, सिराहा जिल्लाको कल्याणपुर न. पा.–०६, भोक्राहा मा संचालनमा ल्याएको हो । त्यस्तै, कर्जन्हा
राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बासडर मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ     काठमाडौं /  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठलाई सोमबार एक कार्यक्रमका बिच ब्रान्ड एम्बासडरमा नियुक्ती गरेको जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरे
मेगा बैंकको एक्सटेन्सन काउन्टर स्वयम्भुमा     काठमाडौं /  मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको स्वयम्भुमा नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा काउन्टर सञ्चालनमा ल्याएको हो । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ । मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त
वाणिज्य बैंकमा आगलागी हुँदा शाखाप्रमुखको कार्यकक्ष खरानी   चितवन / राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष
सोमबार नेपाल राष्ट्र बैंकले दुई अर्बको ट्रेजरी बिल बिक्री गर्ने   काठमाडौं / नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको टे«जरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले गत साउन २७ गते पनि रु
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यी परियोजनामा गरे पहिलोपटक लगानी   काठमाडौं / नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्न शुरु गरेको छ । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको उक्त बैंकले आफ्नो औपचारिक कारोबार प्रारम्भ गरेको हो । बैंकले कास्की जिल्लाको माछापुच्छ«े र सर्दीखोला गाउँपालीकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट लगानीको शुरु गरेको जनाएको छ । बैंकले शुरुवाती रुपमा आफ्नो अगुवाई
आइएमई लाइफले मनायो दोस्रो बार्षिकोत्सव : नयाँ जीबन बीमा योजना सार्वजनिक   काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । व्यावसायिक कारोवार शुरु गरेको दुई बर्ष पूरा भएको अवसरमा कम्पनीले एक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रमको अवसरमा शुभकामना मन्तब्य दिदैँ कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए । उनले चालु आ.व.२०७६/७७ मा थप
शेयर बजारको ओरालो यात्रा : नेप्से परिसूचक नौ अङ्कले घट्यो   काठमाडौं / निरन्तर ओरालो लाग्दै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि झर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.२० बिन्दुले घटेर एक हजार २१४.८३ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५७ बिन्दुले घटेर २६३.११ बिन्दुमा झरेको छ । नेप्से ओरालो लाग्दो कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६०
कतै दोब्बर, कतै आधा पनि उठेन राजश्व   रुकुमपूर्व / जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न सकेका छैनन् । रुकुमपूर्वमा सिस्ने गाउँपालिकाले लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गर्न सफल भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाले भने लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न नसकेको हो । रु ३६ लाख ७७ हजार राजश्व सङ्कलन गर्ने
साताको शेयर बजार : एक अर्ब ७८ करोडको कारोवार   काठमाडौं / धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो । चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर आरोलो लागेको बजार यस साताको अन्तिम दिन एक हजार २२४.०३ मा पुगेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल ७५ लाख ४४ हजार १३ कित्ता शेयर रु एक अर्ब ७८ करोड ९२ लाख
जलविद्युत् कम्पनीका शेयर : दयनीय बन्दै ! (यस्तो छ विश्लेषण)     काठमाडौं/  आमरुपमा शेयर बजारमा उच्च प्रतिफल कमाउनका लागि नै लगानी गर्ने गरिन्छ । तर, बजारमा कारोवार भएका केही कम्पनीको अवस्था हेर्ने हो भने अवस्था खराब रहेको देखिन्छ । प्रतिफल कमाउनका लागि गरिएको लगानीसमेत घटेर न्यून विन्दुमा पुगेको छ । प्रतिफल त परको कुरा लगानी गरिएको रकमसमेत घटेका छन् । बजार निरन्तर ओरालो लागिरहेको छ । बिहीबार